कतारमा जारी फिफा विश्वकप फुटबलमा अस्ट्रेलियाले पहिलो जित हात पारेको छ । शनिबार भएको खेलमा अस्ट्रेलियाले ट्युनेसियामाथि १-० को जित दर्ता गरेको हो ।अस्ट्रेलियाको जितमा मिचेल डुकीले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनले खेलको २३औं मिनेटमा गोल गरेका थिए ।जितसँगै समूह ‘डी’को...
Layout A (with pagination)
जनकपुरधाम, १० मंसिर । जिल्ला प्रशासन कार्यालय धनुषाले मिथिलाको साँस्कृतिक पर्वको रुपमा रहेको सीताराम विवाहपचमीको अवसरमा जनकपुरधाममा मासु जन्य पदार्थ र मदिरा बिक्री तथा सेवनमा रोक लगाएको छ ।विवाहपञ्चमीलाई भव्य रुपमा मनाउन बसेको सर्वदलीय बैठकले मंसिर ९ गते राती १२ बजे देखि मंसिर १२ गते राती...
बृजमान तामाङ / राजविराज, १० मंसिर । सप्तरीमा ४ वटै क्षेत्रको प्रत्यक्ष तर्फको मतगणना शनिबार सम्पन्न भएको छ भने पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी विजयी भएका छन । निकटतम प्रतिद्वन्द्वी एमाले जसपाका उम्मेदवार जनता समाजावादी पार्टीका बालकिशोर यादवलाई ५...
कञ्चनरुप, १० मंसिर । सप्तरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार तेजुलाल चौधरी तेस्रो पटक विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ४, सप्तरीले सार्वजनिक गरेको मतगणनाको अन्तिम परिणामअनुसार उहाँले २३ हजार ४ सय ९१ मत ल्याई तेस्रो पटक विजयी हुनु भएको...
विराटनगर । मोरङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।सत्ता गठबन्धनकी साझा उम्मेदवार कोइरालालाई १ हजार ५ सय मतान्तरले पछि पार्दै पोखरेल निर्वाचित हुनुभएको हो ।पोखरेल ३३ हजार १४८ मत...





