Layout A (with pagination)

राजनीति

सप्तरी–१ (ख) बाट प्रदेशसभामा जनमत पार्टीका सकिल मियाँ निर्वाचित

सप्तरी, ८ मंसिर । सप्तरी क्षेत्र नम्वर १ (ख) को प्रदेश सभा सदस्यमा जनमत पार्टीका उम्मेदवार सकिल मियाँ निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार सकिलले १६ हजार १६० मत प्राप्त गरी बिजयी हुनुभएको हो ।उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार सुदम्वर यादवले ९ हजार ८८८ मत...

Read More
राजनीति

कास्की–२ मा एमालेकी विद्या भट्टराई निर्वाचित

पोखरा । प्रतिनिधिसभा निर्वाचन कास्कीको क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराई पुनः विजयी भएकी छन् । उनले १६ हजार ९ सय ९८ मत ल्याएकी छन् ।उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत पाएका छन् ।गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका...

Read More
राजनीति

सप्तरी–३ (क) बाट प्रदेशसभामा कांग्रेसका समिम निर्वाचित

सप्तरी, ८ मंसिर । सप्तरी क्षेत्र नम्वर ३ (क) को प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद समिम निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार समिमले १० हजार ६३० मत प्राप्त गरी पुन बिजयी हुनुभएको हो ।उहाँका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार रामप्रसाद मण्डलले ८ हजार...

Read More
राजनीति

सप्तरी क्षेत्र नं १ (क) मा राजकुमार लेखि र १ (ख) मा सकिल मियाँको अग्रता

कञ्चनरुप । निर्वाचन आयोगका अनुसार प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत सप्तरी क्षेत्र नं १ (क) मा प्रदेशसभा तर्फको एमाले जसपाका उम्मेदवार एमालेका राजकुमार लेखिले ७ हजार ४ सय ४८ मत प्राप्त गरि अग्र स्थानमा रहेका छन् । जनमत पार्टीका शिवनन्दन मेहताले ५ हजार १३ मत प्राप्त गरे ।यसैगरी लोकतान्त्रिक...

Read More
राजनीति

सप्तरी १ मा एमाले–जसपाका उम्मेदवार नवलकिशोर साहको अग्रता कायमै

कञ्चनरुप । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत सप्तरी क्षेत्र नं १ मा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार नवलकिशोर साह सुडी ११७९१ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार जयकान्त राउत ८७१५ मतका साथ दोस्रो स्थानमा छन् । नेपाली...

Read More

You cannot copy content of this page