Layout A (with pagination)

मधेस प्रदेश • समाचार • समाज

सप्तरी : हत्या घटनाका आरोपितहरू २३ वर्ष पछि पक्राउ

राजविराज । सप्तरी प्रहरीले हत्या घटनाको २३ वर्ष पछि अग्नीसाइर कृष्णसवरन गाउँपालिका–५ बकधुवा घर भई सप्तकोशी नगरपालिका–१० कमलपुर बस्ने ६८ वर्षीय बेचन यादवलाई आइतबार पक्राउ गरेको छ ।यादवसहितका आरोपितहरूले ०५६ साल जेठ १२ गते गरेको कुटपिटबाट घाइते ६२ वर्षीया ठकनी देवी यादवको जेठ १९ गते मृत्यु...

Read More
समाचार

समाचार संकलनमा सप्तरी प्रहरीले अवरोध गरेको भन्दै पत्रकार महासंघद्वारा खेद व्यक्त

राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकारहरुलाई समाचार संकलनमा अवरोध पु¥याएको भन्दै नेपाल पत्रकार महासंघ सप्तरी शाखाले एक विज्ञप्ति जारि गर्दै घटनाप्रति खेद व्यक्त गरेको छ ।नेपाल पत्रकार महासंघ सप्तरीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारलाई समाचार संकलनमा अबरोध गर्ने...

Read More
मधेस प्रदेश • राजनीति

मधेश प्रदेश सरकारबाट एमालेका मन्त्रीहरुले दिए सामुहिक राजीनामा

सप्तरी, चैत २१ गते । मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । सरकारबाट बाहिरिएसँगै एमालेका मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन् ।एमालेबाट सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्री...

Read More
राजनीति • समाचार

सप्तरी २ बाट पराजित जसपाका अध्यक्ष उपेन्द्र यादवले बारा २ मा गरे उम्मेदवारी दर्ता

बारा । गत मंसिरको चुनावमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बारा २ मा उम्मेदवारी दर्ता गराएका छन् ।आगामी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नम्बर २ कलैयास्थित जिल्ला...

Read More
मधेस प्रदेश • समाचार • समाज

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा एक युवकलाई ७ वर्ष कैद सजाय

राजविराज । सप्तरीमा १९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा एक युवकलाई ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलाशले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई बुधबार ७ वर्ष कैद सजायको फैसला गरेको हो ।सप्तरी जिल्ला अदालतले...

Read More

You cannot copy content of this page