काठमाडौँ । देशभर सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ मा ६१ प्रतिशत मत खसेको छ।निर्वाचन आयोगले पौने ८ बजे पत्रकार सम्मेलन गरी ६१ प्रतिशत मत खसेको जानकारी गराएको हो।आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजे यति मत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी...
Layout A (with pagination)
सप्तरी, ४ मंसिर । सप्तरीमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको सदस्य निर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको छ ।जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा सम्पन्न मतदानमा ६२ प्रतिशत मत खसेको हो ।जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ भने अहिले मतदान...
काठमाडौं । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ ।करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ ।उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेल नेपाली समय अनुसार आज राति ९ः४५...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका छन् ।उनले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् ।ओलीले उत्साह र शान्तिपूर्णरूपमा निर्वाचन भइरहेको बताए । उनले अहिलेसम्म मतदान...
भोलि एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेर पूर्वतयारी गरेका छन् ।सप्तरी जिल्लाका मतदान स्थलहरुको तयारी तथा मतदान अधिकृतहरुलाई निर्वाचन प्रक्रिया स्वच्छ र पारदर्शी रुपले भूमिका निर्वाह गर्न जिल्ला कमाण्ड पोष्ट सप्तरीले...





