Layout A (with pagination)

समाचार • समाज

सप्तरीको तिरुहुत गाउँपालिकामा आगलागी हुँदा १६ घर जलेर नष्ट हुनुका साथै लाखौंको क्षति

राजविराज, २६ फागुन । सप्तरीको तिरुहुत गाउँपालिकामा आगलागी हुँदा १६ घर जलेर नष्ट हुनुका साथै लाखौंको क्षति भएको छ ।जिल्लाको तिरुहुत गाउँपालिका ५ स्थित लोहजरामा शुक्रबार साँझ भीषण आगलागीमा परी ६ परिवारको १६ घर जलेर नष्ट हुँदा लाखौंको क्षति भएको हो। रामकिसुन मरैताको घरबाट आगलागी सुरु भएको...

Read More
समाचार

सूचना नदिने कञ्चनरुपकी प्रमुख प्रशासकिय अधिकृत रेणुका साहलाई १५ हजार जरिवाना

कञ्चनरुप । राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध नगराउने सप्तरीको कञ्चनरुप नगरपालिकाकी प्रमुख प्रशासकिय अधिकृत रेणुका साहलाई १५ हजार जरिवाना गरेको छ ।राष्ट्रिय सूचना आयोगले प्रमुख प्रशासकीय अधिकृत रेणुका साहलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम १५ हजार रुपैयाँ...

Read More
समाचार

अखिल नेपाल किसान महासंघ सप्तरीको अध्यक्षमा रामप्रसाद चौधरी निर्वाचित

राजविराज, २५ फागुन । अखिल नेपाल किसान महासंघ सप्तरीको अध्यक्षमा रामप्रसाद चौधरी निर्वाचित हुनु भएको छ ।राजविराजमा सम्पन्न महासंघको आठौ जिल्ला अधिवेशनले चौधरीको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो ।नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा माया गिरी, सचिवमा देबनारायण...

Read More
समाचार • समाज

सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

राजविराज । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाका ५० वर्षीय श्याम मण्डल रहेका छ ।बुधबार राति १० बजेको समयमा राजबिराज नगरपालिका ११ पम्प नहर स्थित भित्रि सडक खण्डमा लौनियाबाट राजबिराज तर्फ आउँदै...

Read More
राजनीति

राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा लडेर सांसद गोविन्द न्यौपाने घाइते

काठमाडौँ । राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा लडेर मधेस प्रदेशका सांसद गोविन्द बहादुर न्यौपाने घाइते हुनुभएको छ। सांसद न्यौपाने भोट हालेर फर्किने क्रममा लड्नु भएको हो ।सिँढीबाट ओर्लने क्रममा चक्कर लागेर उहाँ लडेको एकीकृत समाजवादी पार्टीका नेताहरूले जानकारी दिएका छन् । उहाँको...

Read More

You cannot copy content of this page