Layout A (with pagination)

राजनीति

समाजवादी महिला संघ सप्तरी क्षेत्र नम्बर १ को अध्यक्षमा खान

राजविराज, २२ भदौ । जनता समाजवादी पार्टी निकट समाजवादी महिला संघ सप्तरी निर्वाचन क्षेत्र नम्बर १ को अध्यक्षमा सहनाज खान चयन भएकी छिन् ।सप्तरीको कञ्चनपुरमा बुधबार आयोजित क्षेत्रीय भेलाले खानको अध्यक्षतामा ३२ सदस्यीय क्षेत्रीय समिती गठन गरेको छ । गठित समितिको वरिष्ठ उपाध्यक्षमा अनुराधा देवी...

Read More
खेलकुद

न्यायाधीश हरिश्चन्द्र इङ्गनाम उत्कृष्ठ व्याडमिण्टन खेलाडी घोषित

राजविराज, २२ भदौ । सप्तरीमा भएको व्याडमिण्टन प्रतियोगितामा सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनाम उत्कृष्ठ खेलाडी घोषित हुनुभएको छ ।१९ औं निजामति सेवा दिवसका अवसरमा न्यायाधीश र न्याय समूहका कर्मचारीबीचको हार्दिकता बढाउन भएको व्याडमिण्टन प्रतियोगितामा आज न्यायाधीश इङ्गनाम...

Read More
समाचार

निजामती सेवा दिवसको अवसरमा गजेन्द्रनारायण सिंह अस्पतालका बिरामीहरुलाई फलफूल वितरण

राजविराज, २२ भदौ । सप्तरीको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालका बिरामीहरुलाई आज १९ औं निजामती सेवा दिवसको अवसरमा फलफुल वितरण गरिएको छ ।जिल्ला प्रशासन कार्यालय सप्तरी राजविराजको आयोजनामा निजामति सेवा दिवसको अवसर पारेर अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो ।सप्तरीका...

Read More
राजनीति

सप्तरीका महिला नेतृहरु प्रत्यक्ष चुनावमा टिकट लिएर प्रतिपस्पर्धा गर्न तयार

राजविराज, २१ भदौ । सप्तरीको राजविराजमा निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागिता बारे जिल्लाका विभिन्न व्यवसायीहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ ।मंगलबार महिला महासंघ र संकल्प नेपालको सहयोगमा परिकल्पना नेपालले राजविराजमा आयोजित कार्यक्रममा निर्णय गर्ने ठाउँमा महिलाको पहुँच नभएको कारण...

Read More
अर्थतन्त्र समाचार

कञ्चनरुप खानेपानी योजनाको काममा गुणस्तर नभएको आरोप

डम्बर राई – कञ्चनरुप, भदौ २१ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा अयोजित एकिकृत खानेपानी योजनाको काम सम्झौता बमोजिम नभएको छलफल भएको छ । मंगलवार नगरपालिकामा कन्ट्रक्शनका इन्जिनियर हरी नारायण चौधरी, जनक गीरी र सरकारी इन्जिनियर करदेव यादवबीच अहिले सम्म भएका कामको विवरण र गुणस्तरवारे...

Read More

You cannot copy content of this page