इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ११४ मतको अन्तरले हराएका हुन्।पछिल्लो मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका छन्। यस्तै जनता समाजवादी...
Layout A (with pagination)
सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार भीम आचार्य निर्वाचित भएका छन् ।उनले ३२ हजार ८ मत ल्याउँदै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम महतोलाई पराजित गरेका हुन ।महतोले २६ हजार ५८ मत प्राप्त गरेका छन् ।त्यस्तै, राष्ट्रिय स्वतन्त्र...
काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार एमालेले २१ लाख ५६ हजार ३३० मत प्राप्त गरेको छ ।नेपाली कांग्रेसले २० लाख ७४ हजार १७१ , नेकपा (माओवादी केन्द्र) ले ९ लाख १२ हजार ९८२ ,राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ८२ हजार ९४६...
दाङ । दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १६ जहदागाउँ का ४५ वर्षीय सुरेश डाँगी रहेका छन ।शनिबार दिउँसो मलवारे कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
कतारमा जारी फिफा विश्वकप फुटबलमा अस्ट्रेलियाले पहिलो जित हात पारेको छ । शनिबार भएको खेलमा अस्ट्रेलियाले ट्युनेसियामाथि १-० को जित दर्ता गरेको हो ।अस्ट्रेलियाको जितमा मिचेल डुकीले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनले खेलको २३औं मिनेटमा गोल गरेका थिए ।जितसँगै समूह ‘डी’को...







