Layout A (with pagination)

समाचार

स्थानिय विकास र परेको मर्कामा उपप्रमुख पोखरेलको भुमिका

डम्बर राई – कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिकाका जनताले चाहेका र स्थानिय स्तरको भौगोलिक वस्तु स्थिति अनुसारको विकास हुनु जरुरी रहेको नगर उपप्रमुख मुना पोखरेलले आत्मसात गर्नुभएको छ ।आइतवार वडा नम्बर १ को मदरसा र वडा नम्बर २ को वडा कार्यालय लगायत स्थानिय क्षेत्रको अवलोकन...

Read More
समाज

उदयपुरमा एउटै परिवारका ३ जनाको हत्यामा संग्लग्न सार्वजनिक

उदयपुर, भाद्र १९ गते । उदयपुरको बेलका नगरपालिका ७ गोवाटारका एउटै परिवारका ३ जनाको हत्या गरेको आरोपमा स्थानीय ४३ बर्षीय नर बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले आज एक पत्रकार सम्मेलन गरि घटनामा संलग्न आरोपी नरबहादुरलाई सार्वजनिक गरेको हो...

Read More
समाचार

राजविराजमा बृहत पुस्तक प्रर्दशनी, प्रदर्शनी भदौ ३१ गते सम्म १३ दिन चल्ने

राजविराज, १९ भदौ । सप्तरीको राजविराजमा १५ औं पुस्तकालय दिवस एवं वडा दशैंको अवसर पारेर साहित्यिक संस्था साझा प्रकाशन शाखाले बृहत पुस्तक प्रर्दशनीको आयोजना गरेको छ ।प्रर्दशनीको आइतबार राजविराज नगरपालिकाकी कार्यबाहक नगर प्रमुख इसरत प्रविणले उद्घाटन गर्दै यस्ता प्रदर्शनीले सम्पूर्ण भाषा...

Read More
समाज

तुलसीपुरमा टिकटक बनाउने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

दाङ । दाङको तुलसीपुरमा टिकटक बनाउने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ५ का ३४ वर्षीय नवीन केसी रहेका छन । शनिवार राति तुलसीपुर ३ को साततले भन्ने ठाउँमा टिकटक बनाउने क्रममा केसी भिरबाट तल खसेर घाइते भएका थिए । उनलाई उद्धार गरेर राप्ती...

Read More
अर्थतन्त्र

विभिन्न व्यक्तिलाई सम्मान गर्दै किसान सहकारीको १३ औं वार्षिक साधारण सभा सम्पन्न

बृजमान तामाङ – बिरेन्द्र बजार , १८ भदौ । सप्तरीको रुपनी गाउँपालिकामा सञ्चालित किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष आनन्द प्रसाद मेहताको अध्यक्षता तथा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवको प्रमुख आतिथ्यमा शनिबार एक...

Read More

You cannot copy content of this page