Layout A (with pagination)

समाचार

प्रेस सेन्टरको १९ औं स्थापना दिवसको अबसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण

राजविराज, १५ माघ । प्रदेश सांसद माला कर्णले स्कूलमा अध्ययनरत वालवालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेकी छन् । प्रेस सेन्टर नेपालको १९ औं स्थापना दिवसको अवसरमा आइतबार राष्ट्रिय प्राथमिक अधारभूत विधालय राजविराज–८ का वालवालिकाहरूलाई उनले उक्त शैक्षिक सामग्री वितरण गरेकी हुने ।शैक्षिक...

Read More
खेलकुद

तिलाठीमा जारी अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उद्घाटन खेलमा राहुल र कंचन विजयी

राजविराज, १५ माघ । सप्तरीको तिलाठीमा शनिबारबाट सञ्चालित १३ औं अन्तराष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिताको उद्घाटन खेलमा परुुषतर्फ राहुल थापा र महिला तर्फ कंचन विजयी हुनुभएको छ । स्व. साकेतचन्द्र मिश्रको स्मृती एवं सम्मानमा तिलाठी काइेलाडी गाउँपालिका वडा नम्बर– १ स्थित विद्यालयको...

Read More
समाचार

राजविराजमा खोजी रिक्रुटमेन्ट विरुद्ध प्रदर्शन , प्रजिअलाई ज्ञापनपत्र

राजविराज , १५ माघ । सप्तरीको राजविराजमा आइतबार खोजी रिक्रुटमेन्ट प्रालि विरुद्ध प्रदर्शन गरिएको छ । आप्रवासी हकहित संजाल सप्तरीद्वारा मेनपावरहरुले गर्ने ठगी विरुद्ध प्रदर्शन गरेको हो ।आप्रवासी हकहित संजाल मधेश प्रदेश अध्यक्ष जितेन्द्र प्रसाद सिंहको नेतृत्व स्थानीय शिव मन्दिरबाट निस्किएको...

Read More
समाचार

राजविराज जेसीजमा उज्जवल काबराको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन

राजविराज, १४ माघ । राजविराज जेसीजमा उज्जवल काबराको अध्यक्षतामा आज १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।राजविराज जेसीजको कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा बिक्रम काबरा र सुनितकुमार मुन्ना, कानुनी सल्लाहकारमा विप्लब आनन्द, महासचिवमा रबी राय र कोषाध्यक्षमा पंकज देव चयन भएका छन् ।यसैगरी...

Read More
शिक्षा

एसईई परीक्षा चैत १७ देखि सुरु हुने (तालिकासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक गरेको छ।बोर्डले सार्वजनिक गरेको तालिका अनुसार परीक्षा चैत १७ मा सुरु हुने छ भने चैत २९ गते सकिनेछ। तालिका अनुसार चैत्र १७ गते पहिलो दिन अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र...

Read More

You cannot copy content of this page