Layout A (with pagination)

मधेस प्रदेश समाचार समाज

सप्तरीको कञ्चनरूपमा नवजात शिशुको शव मृत अवस्थामा फेला 

कञ्चनरूप, जेठ १२ गते । सप्तरीको कञ्चनरूपमा एक नवजात शिशुको शव मृत अवस्थामा भेटिएको छ । कञ्चनरुप नगरपालिका वडा नम्बर २ स्थित महादेवपट्टीमा सोमबार नवजात शिशुको शव मृत अवस्थामा भेटिएको हो । शवको प्रकृति हेर्दा २–३ दिनअघि नै गर्भमै हत्या गरि फालेको हुनसक्ने प्रहरीले जनाएको छ । शवलाई कपडाले...

Read More
मधेस प्रदेश समाचार

गृहमन्त्री लेखीद्वारा चार वटा योजनाहरुको शिलान्यास तथा दुई योजनाको निरीक्षण

कञ्चनरूप, १२ जेठ । मधेस प्रदेशका गृहमन्त्री राजकुमार लेखीले सोमबार सप्तरीको सप्तकोशी र कञ्चनरुप नगरपालिकामा चार वटा योजनाहरुको शिलान्यास तथा दुई वटा योजनाको निरीक्षण गर्नु भएको छ ।मधेस सरकारको प्रवक्ता एवं गृह,सञ्चार तथा कानूनमन्त्री लेखीले सप्तकोशी नगरपालिकाको वडा नं.८ स्थित रहेको शिव...

Read More
मधेस प्रदेश समाचार

मधेसमा गणतन्त्र दिवसको अवसरमा प्रेस स्वतन्त्रता शेनानिहरुलाई सम्मान गरिने

कञ्चनरूप, ११ जेठ । मधेस प्रदेशमा गणतन्त्र दिवसको अवसरमा प्रेस स्वतन्त्रता शेनानिहरुलाई सम्मान गरिने भएको छ ।  १७ औं गणतन्त्र दिवसको अवसरमा गणतन्त्र स्थापनाको लागि आफ्नो अमुल्य जीवन आहुती दिने सञ्चारकर्मीहरुको योगदानलाई सम्मान गर्न मधेश प्रदेश सरकारको गृह,सञ्चार तथा कानुन मन्त्रालयले...

Read More
मधेस प्रदेश समाचार समाज

सप्तरीमा चोरी तथा लागूऔषध मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

कञ्चनरूप, ११ जेठ । चोरी तथा लागूऔषध मुद्दाका दुई जना फरार प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चोरी मुद्दाका प्रतिवादी सप्तरीक‍ बोदेबर्साइन नगरपालिका ५ का खुशरुविन मियाँ र लागूऔषध मुद्दाका प्रतिवादी बोदेबर्साइन-३ का अमित कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय...

Read More
समाचार

महादेवामा सोमबार वटसावित्री पर्वको अवसरमा महिला कर्मचारीलाई विदा

कञ्चनरूप, ११ जेठ । सप्तरीको महादेवा गाउँपालिकाले सोमबार मिथिला क्ष्रेत्रमा हर्सोल्लासको साथ मनाईने वटसावित्री पर्वको अवसरमा महिला कर्मचारीहरुलाई विदा दिएको छ ।  आज (आइतबार) गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले एक सूचना जारी गर्दै वटसावित्री पर्वको अवसरमा महिला कर्मचारीहरुलाई विदा...

Read More

You cannot copy content of this page