Layout A (with pagination)

कोशी प्रदेश समाचार समाज

एल.के.जीमा अध्ययनरत ४ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षिका पक्राउ

पाँचथर, जेठ ३ गते । पाँचथर जिल्लाको फिदिम नगरपालिकामा एक ४ वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा एक शिक्षिका पक्राउ परेकी छिन्।फिदिम नगरपालिका वडा नं. १४ मा रहेको न्यू लुङ्हरूपा बोर्डिङ स्कुलको एल.के.जी. (L.K.G.) मा अध्ययनरत ४ वर्षीय बालकलाई कुटपिट गरेको अभियोगमा सोही विद्यालयकी शिक्षिकालाई...

Read More
समाचार

सप्तरीमा चोरी मुद्दाका ७ जना प्रतिवादी पक्राउ

कञ्चनरुप, ३ जेठ । जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न चोरी मुद्दामा संलग्न रहेको आरोपमा ७ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको जनाएको छ।प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा राजविराज नगरपालिका वडा नम्बर ५ बस्ने २०...

Read More
समाचार समाज

दुर्घटनामा हनिफ मियाँको मृत्यु, फरार ट्रयाक्टर चालक महतो पक्राउ

कञ्चनरूप, ३ जेठ । सप्तरीको कञ्चनरूपमा मोटरसाइकललाई ठक्कर दिई फरार रहेका ट्रयाक्टर चालकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रूपनी गाउँपालिका वडा नं. ६ बस्ने ३८ वर्षीय शिव नारायण महतो रहेका छन्।गएको वैशाख ३० गते राति ७:५५ बजे कञ्चनरूप नगरपालिका वडा नं. ८ विष्णु मन्दिर टोलस्थित पूर्व...

Read More
धर्म संस्कृति समाचार समाज

श्रद्धापूर्वक वटसावित्री पर्व मनाइयो, बरको रूखमुनि व्रतालु महिलाहरूको भीड

कञ्चनरुप, सप्तरी । मिथिलाञ्चल क्षेत्रमा शनिबार विवाहित महिलाहरूले आफ्नो पतिको दीर्घायु र सन्तान प्राप्तिको कामना गर्दै सांस्कृतिक एवं धार्मिक पर्व ‘वटसावित्री’ (बरसाइत) श्रद्धापूर्वक मनाएका छन् ।प्रत्येक वर्ष जेठ महिनाको औँसी तिथिका दिन मनाइने यस पर्वका अवसरमा शनिबार बिहानैदेखि सप्तरीको...

Read More
समाचार

सप्तरीमा १४१ केजी गाँजासहित दुई जना पक्राउ

कञ्चनरुप, १ जेठ । जिल्ला प्रहरी कार्यालय सप्तरीले पूर्वपश्चिम राजमार्गबाट ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले खडक नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्ग सडकखण्डमा चेकजाँच गर्ने क्रममा पिकअप गाडीबाट...

Read More

You cannot copy content of this page