राजविराज, २५ जेठ । सप्तरीको बिष्णुपुर गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा सञ्चालित इएलपी परियोजनाअन्तर्गत आयोजित शिक्षा, स्वास्थ्य, खाध र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।खाद्य अधिकारको विषयमा संविधान, कानुन, ऐन...
Layout A (with pagination)
सप्तरी, २४ जेठ । सप्तरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।सोमबार बेलुका पूर्व पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका ५ स्थित खरचुहिया सडक खण्डमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा सुरुङ्गा नगरपालिका ३ का ६८ वर्षीय रामनारायण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
सप्तरी, २४ जेठ । सप्तरीमा आज (मंगलबार) माइक्रो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।सिरहाको लहानबाट राजविराजतर्फ आउँदै गरेको प्र ३–००१ ज ०२७७ नम्वरको माइक्रो बस सप्तरीको रुपनी गाउँपािलका–५ स्थित बसविट्टीमा अनियन्त्रित भएर पल्टिँदा रुपनी गाउँपालिका–१ नकटी रायपुरकी ६५...
काठमाडौँ । आइतबार दिँदै आएको साप्ताहिक विदा सरकारले खारेज गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको छ ।अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।सुरुमा तीन महिनाका लागि परीक्षणका रुपमा आइतबार...
राजविराज, २२ जेठ । सप्तरी जिल्ला अदालत बार इकाई राजविराजमा प्रगतिशील समूहको प्यानल विजयी भएको छ । नयाँ नेतृत्वका लागि भएको निर्वाचनले समावेशी प्रगतिशील समूहका सम्पूर्ण पदाधिकारी, सदस्य र पार्षद निर्वाचित भएका छन् ।शनिबार मध्याति सम्पन्न निर्वाचन परिणाम अनुसार प्रगतिशील समूहबाट अध्यक्षमा...







