Layout A (with pagination)

समाज

सप्तरीको कठौनामा करेन्ट लागेर एक महिलाको मृत्यु

सप्तरी, २२ जेठ । सप्तरीको कठौनामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । आज (आइतबार) शम्भुनाथ नगरपालिका वडा नम्बर ४ की ३० वर्षीय नजिरा खातुनको मृत्यु भएको हो ।पङ्खा चलाउन मल्टिप्लकमा ज्याक लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएकी खातुनको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्ने क्रममा...

Read More
समाचार

अपराधिक क्रियाकलाप नियन्त्रणमा गाउँपालिकाको पुर्ण सहयोग रहन्छ : उपाध्यक्ष चौधरी

बृजमान तामाङ विरेन्द्र बजार । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष कल्पना कुमारी चौधरीले गाउँपालिकामा हुने अवाञ्छित तथा अपराधिक क्रियाकलाप नियन्त्रणमा प्रहरीलाई पुर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन ।इलाका प्रहरी कार्यालय महुलीद्वारा शनिबार आयोजित परिचात्मक...

Read More
समाज

फत्तेपुरस्थित त्रियुगा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

फत्तेपुर, १९ जेठ । सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित त्रियुगा खोलामा पौडी खेल्ने क्रममा डुबेर बिहीबार एक युवकको मृत्यु भएको छ।चन्द्रनहरको पाँच ढोकेमा पौडि खेल्ने क्रममा उदयपुरको बेलका नगरपालिका ४ रामपुर लालसिसुवाका ३२ वर्षिय प्रबिण खत्रीको डुबेर मृत्यु भएको सप्तरी प्रहरीले...

Read More
राजनीति

छिन्नमस्ताको कार्यपालिका निर्वाचनमा एमाले, लोसपा र जनमतबीचको गठबन्धन विजयी

कञ्चनरुप, १८ जेठ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको गाउँ कार्यपालिका सदस्यको चुनावमा नेकपा (एमाले), लोसपा नेपाल र जनमत पार्टीको संयुक्तका उम्मेदवार पुरै प्यानलसहित विजयी भएका छन् । नेकपा एमालेबाट ३, लोसपाबाट २ र जनमतबाट १ जना गरी ६ जना गाउँ कार्यपालिका सदस्य पदमा विजयी भएका छन्...

Read More
राजनीति

सप्तकोसी नगरपालिकामा नगर प्रमुख ढकाल र उप प्रमुख चौधरीद्धारा पदभार ग्रहण

खगेन्द्र कार्की फत्तेपुर, १८ जेठ । सप्तरीको सप्तकोसी नगरपालिकाको नगर प्रमुख कृष्ण प्रसाद ढकाल र उप प्रमुख रिताकुमारी चौधरीले बुधबार पदभार ग्रहण गर्नुभएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सप्तकोसी नगरपालिकामा नेपाली कांग्रेसबाटको तर्फ बाट बिजयी नगर प्रमुख कृष्ण प्रसाद ढकाल र...

Read More

You cannot copy content of this page