वृजमान तामाङ / विरेन्द्र बजार । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर १ घोंघिदाहा स्थित सञ्चालित ४१ औं रनिङ शिल्ड फुटवल प्रतियोगिताको उपाधि अग्निसाईर फुटबल टिम वडा नम्बर २ सितापुर सप्तरीले हात पारेको छ ।जनचेतना मावि घोंघिदाहाको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा रामधुनी...
Layout A (with pagination)
कञ्चनरूप, ११ कार्तिक । समाजसेवी एवं पत्रकार उत्तम आचार्यले सप्तरीको कञ्चनरुप नगरपालिका १२ रुपनगर स्थित रहेको नन्दराज संग्रौला क्याम्पसलाई ३ थान स्टिलको दराज प्रदान गरेका छन ।क्याम्पस परिसरमा शुक्रबार आयोजित एक कार्यक्रमका विच पत्रकार आचार्यले ३५ हजार मूल्य बराबरको दराज प्रदान गरेका हुन ।...
बृजमान तामाङ / बिरेन्द्र बजार, ९ कार्तिक । श्री जनचेतना ४१औं रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजक समितिद्वारा सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका १ स्थित घोघिदहमा संचालित बुधबार सम्पन्न दोश्रो सेमिफाइनल खेलमा रामधुनी युवा क्लव झुम्का सुनसरी फाईनल प्रवेश गरेको छ । अग्निसाईर कृष्णासवरन १...
बृजमान तामाङ , ९ असोज । सप्तरीको अग्निसाईर कृष्णासारन गाउँपालिका ४ स्थित बनौलीमा आधारभुत विधालय बनौली वडगोरियाद्वारा संचालित ११ औं पचशिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ ।विधालयको खेलमैदानमा संचालित प्रतियोगिताको बुधबार एक कार्यक्रमको विच अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ...
बृजमान तामाङ / विरेन्द्र वजार, ९ कार्तिक । सप्तरीको कञ्चनरूप नगरपालिका १२ स्थित वस्तिपुरमा बुधबार नेपाल संवत् (११४३ ) अर्थात न्हु :दया: भिन्तुना भव्यताको साथ मनाईएको छ ।नेवा:सामाज रुपनगरको आयोजनामा झाकीसहित नगरपरिक्रमा तथा शुभकामना आदानप्रदान गरि म्हु:दया भिन्तुना अर्थात नेपाल संवत् ११४३...




