Layout A (with pagination)

राजनीति

कलैया उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा गठबन्धनलाई हराउँदै एमाले विजयी

बारा ,६ जेठ । बाराको कलैया उपमहानगरपालिकामा सत्ता गठबन्धनको उम्मेदवारलाई हराउँदै प्रमुख र उप प्रमुख दुवै पद नेकपा एमालेले जितेको छ । उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको हो ।प्रमुखमा निर्वाचित विनोद साहले २४ हजार १३९ मत ल्याएर विजयी हुनु भएको छ ।साहका...

Read More
राजनीति

सप्तरीमा नवनिर्वाचित ६९ वर्षीय वडा सदस्य सुतिहारको मृत्यु

सप्तरी, ६ जेठ । सप्तरीमा नवनिर्वाचित वडा सदस्यको शुक्रबार मृत्यु भएको छ ।जिल्लाको राजगढ गाउँपालिका ५ धौनकी टोलका ६९ वर्षीय राजेन्द्र सुतिहारको मृत्यु भएको हो ।मतपरिणाम सार्वजनिक भएपछि बिहीबार खुसीयालीसाथ विजय जुलुस मनाएर घर फर्किएका उनी खाना खाएर सुतेको तर बिहान घरमै मृत्यु भएको अवस्थामा...

Read More
राजनीति

राजविराज नगरपालिकाको नगर प्रमुख र उपप्रमुख दुवै पदमा जसपा विजयी

राजविराज , ६ जेठ । सप्तरीको राजविराज नगरपालिकाको नगर प्रमुख र उपप्रमुख दुवै पदमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी हुनुभएको छ ।प्रमुखमा भिमराजले ४ हजार ८१७ र उपप्रमुखमा इसरत प्रविणले २ हजार ८३७ मतान्तरले निर्वाचित हुनुभएको हो ।प्रमुखमा निर्वाचित यादवले ९ हजार ६२४ मत ल्याउनु...

Read More
राजनीति

कञ्चनरुप नगरपालिका प्रमुखमा काँग्रेसका गुप्ता र उपप्रमुखमा काँग्रेसकै पोखरेल विजयी

उत्तम आचार्य कञ्चनरुप सप्तरी, ६ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेस र उप प्रमुखमा काँग्रेसकै उम्मेदवार विजयी हुनुभएको छ ।नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार ललनप्रसाद गुप्ता र उप प्रमुखमा काँग्रेसकै उम्मेदवार मुनाकुमारी पोखरेल विजयी हुनुभएको हो ।गुप्ताले...

Read More
राजनीति

कञ्चनरुप ६ मा नेकपा एमालेका बच्चुलाल चौधरी वडा अध्यक्ष पदमा प्यानल सहित विजयी

कञ्चनरुप, ५ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बच्चुलाल चौधरी प्यानल सहित बिजय हुनुभएको छ ।चौधरीले १ हजार ५२ मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका मोहम्मद जिब्रिल मियाँले ८२६ मत...

Read More

You cannot copy content of this page