आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
राजनीति

कञ्चनरुप ६ मा नेकपा एमालेका बच्चुलाल चौधरी वडा अध्यक्ष पदमा प्यानल सहित विजयी

कञ्चनरुप, ५ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बच्चुलाल चौधरी प्यानल सहित बिजय हुनुभएको छ ।
चौधरीले १ हजार ५२ मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका मोहम्मद जिब्रिल मियाँले ८२६ मत मात्र प्राप्त गर्नु भएको छ ।
त्यस्तै वडा सदस्यहरुमा १ हजार १६ मत ल्याएर सुमिन्‍द्रा देवी सरदार, १ हजार ५२ मत ल्याएर परमिला कुमारी राम, १ हजार ३९ मत ल्याएर मो उमर र १ हजार १३ मत ल्याएर मो अवुवकर राइन विजयी हुनुभएको छ ।
१२ वटा वडा रहेको कञ्चनरुपमा ११ वटा वडाको मत परिणाम आउँदा एमालेले ४, काङ्ग्रेसले ४ र जसपाले ३ वटा वडा अध्यक्ष प्यानलै जितेको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page