कञ्चनरूप, ३ जेठ । सप्तरीको बोदेबर्साईन नगरपालिका वडा नं. ०५ बर्साईनबाट प्रहरीले लागूऔषध सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साईन नगरपालिका वडा नं. ०३ सारस्वर टोल बस्ने वर्ष २३ को मो. इसमाईल रहेको सप्तरी प्रहरीले जनाएको छ । शुक्रबार बेलुका पूर्व पश्चिम...
Layout A (with pagination)
सप्तरी । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले बिहीबार राति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो। निगमले पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ। मूल्य घटेसँगै काठमाडौँमा...
कञ्चनरूप, ३१ वैशाख । सप्तरी प्रहरीले एकैदिन ५ जना फरार प्रतिवादीलाइ पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लुकिछिपी गाउँ घरमा बस्दै गरेको अवस्थाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विभिन्न मुद्दामा दोषी ठहर भइ सजाय पाएपश्चात फरार भएका ती प्रतिवादीलाई मंगलबार पक्राउ गरिएको जिल्ला...
खगेन्द्र कार्की फत्तेपुर, २९ वैशाख । मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखिले गौतम बुद्धको उपदेश हामी सबैको अनुकरणीय रहेको बताउनुभएको छ । २५६९ औं बुद्ध जयन्तीको अवसरमा थारु संस्कृति संरक्षण संघ नेपाल सप्तकोसीले सोमबार आयोजना गरेको विविध साँस्कृतिक कार्यक्रमलाई सम्बोधन...
कञ्चनरूप, २८ वैशाख । मधेस सरकारका प्रवक्ता एवं गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले सप्तरीको सप्तकोशी नगरपालिकाको विभिन्न योजनाहरु आइतबार स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ । उहाँले करिब ३ करोडको लागतमा निर्माणाधीन विभिन्न योजनाहरुको अनुगमन गर्नुभएको हो । संघीय सरकारको योजनामा...




