विराटनगर, १९ वैशाख । विराटनगर विमानस्थलबाट स्रोत नखुलेको ठूलो परिमाणको नेपाली रुपैयाँसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।बुद्ध एयर र श्री एयरलाइन्सको उडानमार्फत विराटनगरबाट काठमाडौं जान लागेका दुई यात्रुको साथबाट कुल २६ लाख ९८ हजार रुपैयाँ बरामद गरिएको हो।जिल्ला प्रहरी कार्यालय...
Layout A (with pagination)
सप्तरी । नेपाल आयल निगमले खाना पकाउने ग्यास (एलपी ग्यास) को मूल्य वृद्धि गरेको छ भने केही पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।निगमले आजबाट लागू हुने गरी ग्यासको मूल्यमा १ सय ५० रुपैयाँ वृद्धि गरेको जनाएको छ। यससँगै अब पूर्ण सिलिण्डर ग्यासको मूल्य २ हजार १६० रुपैयाँ पुगेको छ भने आधा...
राजविराज । सप्तरीको राजविराजस्थित छिन्नमस्ता एजुकेशनल एकेडेमी एण्ड मेडिकल कलेजमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेहरूमा महादेवा गाउँपालिका वडा नं. ४ निवासी ४० वर्षीय मोहन कुमार यादव र...
रौतहट, १७ वैशाख । आफ्नै बुवाको विभत्स हत्या गरी १८ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय रौतहटले साविक जयनगर गाउँ विकास समिति वडा नं. ४ (हाल गरुडा नगरपालिका १) बस्ने ६५ वर्षीय बिशेश्वर महतो कोइरीको हत्यामा संलग्न उनका कान्छा छोरा राम विलास...
कञ्चनरूप, १६ वैशाख । लेनदेन मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले राजविराज नगरपालिका वडा नं. १० निवासी रीता कुमारी यादवलाई पक्राउ गरेको हो। सप्तरी जिल्ला अदालतबाट कैद सजाय सुनाइएका...




