Layout A (with pagination)

समाचार

सरकारी जग्गाको अतिक्रमण हटाउन सप्तरी प्रशासनको सूचना

कञ्चनरुप, २४ वैशाख । जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने प्रक्रिया अगाडि बढाएको छ। नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय र शासकीय सुधार सम्बन्धी कार्यसूची अनुसार प्रशासनले यस्तो कदम चालेको हो।कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै सरकारी...

Read More
साँकेतिक तस्बिर AI
समाचार

अब सप्तरीमा हुलाक सेवामार्फत घरमै राहदानी (पासपोर्ट) वितरण गरिने

कञ्चनरुप, २४ वैशाख । जिल्ला प्रशासन कार्यालय सप्तरीले सेवाग्राहीको सहजताका लागि नयाँ सेवाको सुरुवात गरेको छ। अब राहदानी (पासपोर्ट) बनाउन आवेदन दिएका व्यक्तिहरूले आफ्नो राहदानी हुलाक सेवामार्फत सिधै आफ्नै ठेगानामा प्राप्त गर्न सक्नेछन्।नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत्र १३ गतेको बैठकले...

Read More
समाचार

सप्तरी प्रहरीद्वारा ठगी र कुटपिट मुद्दाका चार फरार प्रतिवादी पक्राउ

कञ्चनरुप, २३ वैशाख । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका चार जना प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।जिल्ला अदालत राजविराजबाट कैद र जरिवानाको फैसला सुनाइएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो।पक्राउ पर्नेहरूमा ठगी मुद्दामा...

Read More
समाचार

भारदहमा बस चालकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ

कञ्चनरुप, २३ वैशाख । सप्तरीको भारदहमा गुडिरहेको बस रोकेर चालकमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ बस्ने ३६ वर्षीय बिनेश मण्डल र ३१ वर्षीय अनिल माझी रहेका छन्।प्रहरीका अनुसार मंगलबार राति करिब...

Read More
समाचार समाज

फत्तेपुरमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु, चालक पक्राउ

कञ्चनरुप, २३ वैशाख । सप्तरीको सप्तकोशी नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको सप्तकोशी नगरपालिका–९ का करिब ७४ वर्षीय मिश्रीलाल खंग रहेका छन् ।प्रहरीका अनुसार मंगलबार दिउँसो करिब १२ बजेको समयमा सप्तकोशी नगरपालिका–१ स्थित गोलचोक–फत्तेपुर सडकखण्डमा...

Read More

You cannot copy content of this page