राजविराज, १२ असार । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ४ प्रिपाहीमा बिहीवार एक युवकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ का छेदीलाल खंगको छोरा बर्ष ३२ को राज कुमार खंगको घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको हो ।...
Layout A (with pagination)
इटहरी, असार १२ गते । सुनसरीको इटहरीमा माछा मार्ने क्रममा करेन्ट लागि एक जनाको मृत्यु भएको छ । इटहरी उप-महानगरपालिका- ७ स्थित माछा मार्ने क्रममा करेन्ट लागि खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका- ६ घर भई हाल सोहि स्थानमा कोठा भाडामा बस्दै आएका ३५ वर्षीय देवान राईको मृत्यु भएको हो । ...
कञ्चनरूप, ११ असार । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप–११, सिमरा चोकमा स्कुटरले बाटो क्रस गरिरहेका साइकल यात्रीलाई ठक्कर दिएको छ । दुर्घटनामा स्कुटर चालक र साइकल यात्री घाइते भएका छन् । बुधबार साँझ ८ बजे कञ्चनपुरबाट ठेलिया जाँदै गरेको प्र १–०१–००५–प–६५६४ नम्बरको...
कञ्चनरूप, ११ असार । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ६ परेमारा स्थित फत्तेपुर कंचनपुर सडक खण्डमा स्कुटरले साइकललाई ठक्कर दिँदा साइकल यात्री घाइते भएका छन् । बुधबार साँझ ७:४० बजेको समयमा फत्तेपुर कंचनपुर सडक खण्डमा स्कुटरको ठक्करबाट स्थानीय ५५ वर्षीय साइकल यात्री लुटाई खंग घाइते भएका...
कञ्चनरूप, १० असार । सप्तरीको कञ्चनरूप ३ तत्मा टोलमा झुण्डीएको अवस्थामा एक वृद्धको शव फेला परेको छ । कञ्चनरुप नगरपालिका–३ तत्मा टोलका ७३ वर्षीय मोहन साह मंगलबार बिहान आफ्नै गाईगोठमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन । मंगलबार बिहान ०३;३० बजेको समयमा वृद्ध आफ्नै टिनको छानो भएको गाई...







