Layout A (with pagination)

कोशी प्रदेश समाचार

सुनसरीमा भारतीय नम्बरको कारबाट २० किलो गाँजा बरामद

सुनसरी, मंसिर ०९ गते । सुनसरीको हरिनगर गाउँपालिका-६ स्थितबाट २० किलो गाँजा सहित भारतीय कार प्रहरीले नियन्त्रणमा लिएको छ ।  मंगलबार कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह  र सुनसरीको प्रहरी चौकी घुस्कीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा  डब्लू बि ०२ एल...

Read More
कोशी प्रदेश समाचार

बुढीगंगामा ३४औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको अभियान शुभारम्भ

विराटनगर, ९ मंसिर । ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित मंसिर ९ गते मंगलबार बुढीगंगा गाउँपालिकामा ३४ औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसाविरुद्धको दिवस शुभारम्भ भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश र बुढीगंगा गाउँपालिकाको...

Read More
मधेस प्रदेश समाचार

झुठा विवरण पेश गरी भ्रष्टाचार गरेको मुद्दाका फरार प्रतिवादी यादव पक्राउ

कञ्चनरूप, ९ मंसिर । सप्तरी प्रहरीले झुठा विवरण पेश गरी भ्रष्टाचार मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रुपनी गाउँपालिका वडा नं. १ का रामबाबु यादव रहेको सप्तरी प्रहरीले जनाएको छ ।  फैसला कार्यान्यवनको सिलसिलामा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट...

Read More
मधेस प्रदेश समाचार

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

सप्तरी । मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ । मधेस प्रदेश सरकारले विवाहपञ्चमी महोत्सवको अवसरमा मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।  मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै प्रदेश राजपत्रमा प्रकाशित सूचना अनुसार मंगलबार विवाहपञ्चमीको सार्वजनिक...

Read More
मधेस प्रदेश समाचार

सप्तरी प्रहरीद्वारा १ सय ३४ बोरा अबैध डिएपी मल बरामद

कञ्चनरूप ,०७ मंसिर । सप्तरी प्रहरीले १ सय ३४ बोरा अबैध डिएपी मल बरामद गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ९ स्थित इनर्वा चोक स्थित स्थानीय धर्मेन्द्र दासले अबैध रुपमा लुकाई छिपाइ राखी कालोबजारी गरेको उक्त मल प्रहरीले नियन्त्रणमा लिएको हो । आइतबार दिउँसो २ बजेको समयमा गोप्य...

Read More

You cannot copy content of this page