Layout A (with pagination)

समाचार

भरतपुरमा ईभी कारमा आगलागी हुँदा एक पुरुषको मृत्यु

चितवन, २६ भदौ । चितवनको भरतपुरमा विद्युतीय कार (ईभी) मा आगलागी हुँदा कारभित्र रहेका एक पुरुषको जलेर मृत्यु भएको छ। बिहीबार बिहान करिब ६ बजे भरतपुर महानगरपालिका–९ बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा...

Read More
समाचार

खाना पकाउने एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ

काठमाडौं । भक्तपुरमा खाना पकाउने एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ परेका छन्। प्रहरीले भक्तपुर नगरपालिका–२ इटाछे र सूर्यविनायक नगरपालिका–३ ब्रम्हनगरबाट उनीहरूलाई ग्यास सिलिण्डरसहित पक्राउ गरेको हो। बिहीबार साँझ करिब ५ बजे सूर्यविनायक नगरपालिका–३ ब्रम्हनगरस्थित सर्लाही जनरल स्टोरका...

Read More
समाचार

मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध

विराटनगर, २५ भदौ । नेपाल सरकारको मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय, विराटनगरद्वारा भदौ २५ गते...

Read More
राजनीति

उद्योगमन्त्री गौरीकुमारीले दिइन् राजीनामा

काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका संचार संयोजक कमल चौलागाईंले जानकारी दिए। मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनको...

Read More
समाचार

धादिङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

धादिङ, २४ भदौ । धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीस्थित पृथ्वी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बुधबार बिहान करिब १०ः१० बजे गल्छीतर्फबाट काठमाडौं जाँदै गरेको बा ५७ प ४३२२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।...

Read More

You cannot copy content of this page