Layout A (with pagination)

कोशी प्रदेश समाचार समाज

करेन्ट लागेर विद्युतका कर्मचारी बस्नेतको मृत्यु

सोलुखुम्बु, असार ८ गते । विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु भएको छ । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका-११ घुन्सा नुनथला स्थितमा करेन्ट लागेर एक जना विद्युतको कर्मचारीको मृत्यु भएको हो  । शनिबार दिउँसो विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने...

Read More
कोशी प्रदेश समाचार

१ थान पेस्तोल र  २ थान खुकुरी सहित भारतीय नागरीक पक्राउ

झापा, ७ असार । झापाबाट १ थान पेस्तोल र  २ थान खुकुरी सहित भारतीय नागरीक पक्राउ परेका छन् । प्रहरीले शुक्रबार बेलुका मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बसपार्क स्थितबाट एक थान पेस्तोल र  दुई थान खुकुरी सहित भारत वेष्टबंगाल सिलिगुढीका ३५ बर्षीय जय प्रकाश कुमार पाठकलाई पक्राउ गरेको हो...

Read More
समाचार

पण्डित चक्रप्रसाद आचार्य छात्रवृत्ति अक्षयकोषद्वारा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

कञ्चनरूप , ६ असार । पण्डित चक्रप्रसाद आचार्य छात्रवृत्ति अक्षयकोषले शुक्रवार सर्वोदय माध्यमिक विद्यालय कञ्चनरूप–८ कञ्चनपुर सप्तरीमा तेस्रो छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ ।सो कार्यक्रममा २०८१ सालको वार्षिक परीक्षामा कक्षा ९ बाट १० मा जादा सर्वोत्कृष्ट अंक ल्याई उतिर्ण हुने...

Read More
समाचार

सप्तरीमा लागूऔषध गाँजा मुद्दाका फरार प्रतिवादी यादव पक्राउ

कञ्चनरूप, ५ असार । सप्तरी प्रहरीले लागूऔषध गाँजा मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १३ का ५१ वर्षीय जयनारायण यादव भनिने भोला यादव रहेको सप्तरी प्रहरीले जनाएको छ ।  इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलीले...

Read More
समाचार

मिटरब्याज सम्बन्धि कार्य अब जिल्ला प्रशासन कार्यालयबाट सञ्चालन हुने

कञ्चनरूप, ५ असार । जिल्ला प्रशासन कार्यालय सप्तरीले अब जिल्ला भित्र हुने अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी सम्पूर्ण उजुरी छानबिन तथा फछ्र्यौट कार्यहरु जिल्ला प्रहरी कार्यालय मार्फत नभई प्रशासन कार्यालयबाटै सञ्चालन गरिने जनाएको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै प्रशासन कार्यालयले अब...

Read More

You cannot copy content of this page