Layout A (with pagination)

कोशी प्रदेश समाचार

मानव अधिकारका सवालमा पत्रकार र अधिकारकर्मीबीच छलफल

इटहरी, असार ४ गते । मानव अधिकारका सवालमा पत्रकार र अधिकारकर्मीबिच सुनसरीको इटहरीमा बुधबर छलफल कार्यक्रम सम्पन्न भएको छ ।मानव अधिकार र सामाजिक न्यायसम्बन्धी सवालमा सञ्चार माध्यमको भूमिकाका विषयमा पत्रकार र अधिकारकर्मीले हातेमालो गर्न आवश्यक रहेकोमा सन्दर्भमा पत्रकार र अधिकारकर्मीबिच छलफल...

Read More
समाचार

गृहमन्त्री लेखीद्वारा राजबिराज स्थित थारु छात्रावास भवनको शिलान्यास

कञ्चनरूप, ४ असार । मधेश प्रदेश सरकारका प्रवक्ता एवम् गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सप्तरीको सदरमुकाम राजबिराजमा रहेको थारु छात्रावास भवनको बुधबार शिलान्यास गर्नु भएको छ । मधेश प्रदेश सरकारको चालू आ.व. २०८१/०८२ को बार्षिक स्वीकृत कार्यक्रममा समावेस भएको थारु छात्रावासको भवन...

Read More
कोशी प्रदेश समाचार

एक विद्यार्थी एक बृक्षारोपण कार्यक्रम

राजविराज, असार ३ गते । इन्सेक कोशी प्रदेश कार्यालय र इन्सेकद्वारा गठित गाउँपालिका स्तरीय मानव अधिकार समूह बर्जुले मंगलबार बर्जु गाउँपालिका ५ स्थित नेपाल राष्टिय माध्यमिक विद्यालयमा बृक्षारोपण कार्यक्रम गरेको छ ।  मानव अधिकार समूहका अध्यक्ष जितनारायण चौधरीको अध्यक्षतामा भएको...

Read More
समाचार

३ वर्षपछि गाँजा सम्बन्धी कसूरका फरार प्रतिवादी मण्डल पक्राउ 

कञ्चनरूप, ३ असार । सप्तरी प्रहरीले लागु औषध गाँजा सम्बन्धी कसूरमा एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सप्तरी साबिक भारदह गाविस वडा नं.१ हाल हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.१ बस्ने बर्ष ३५ को बुधन भन्ने जोगानन्द मण्डल रहेका छन् । प्रहरीले मिति २०७१/०९/१४ गते...

Read More
अर्थतन्त्र

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

सप्तरी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएको जानकारी दिँदै निगमले सोहीअनुसार समायोजन गरिएको जनाएको छ । निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल र मट्टीतेलमा २ रुपैयाँ मूल्य वृद्धि गरेको हो । निगमका अनुसार बढेको मूल्य आजै रातिदेखि...

Read More

You cannot copy content of this page