बृजमान तामाङ बिरेन्द्र बजार, २२ पुस । नेपाल कम्युनिस्ट पार्टी एमाले सप्तरीले आसन्न ९ औँ जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । भोलि राजविराज स्थित राजरंगशालामा हुने जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा आज पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर तयारी पुरा भएको जनाएको हो...
Layout A (with pagination)
बृजमान तामाङ – बिरेन्द्र बजार, २२ पुस । धर्मीहल्फा महिला विकास क्लब सप्तरीले बिहिवार दुई स्थानीय तहका ठण्डी पीडित डोम तथा मुसहर समुदायलाई ब्ल्याङ्केट वितरण गरेको छ । रुपनी गाउँपालिका वडा नम्बर ६ स्थित मिलन चौकका मुसहर समुदायका ११ परिवार र अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर २...
सप्तरी, २१ पुस । प्रदेश २ की आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कुमारी कर्ण सवार ज १ झ ४०६ नम्बरको गाडी बुधबार साँझ सप्तरीको छिनमस्ता गाउँपालिका १ मा दुर्घटना भएको छ । दुर्घटनामा मन्त्रीसहित ६ जना घाइते भएका छन् ।गाडीमा सवार राज्यमन्त्री कर्ण, सप्तरीको खडक नगरपालिका ६ बस्ने ४०...
काठमाडौं । नेपालमा आज एकै दिन ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।६ हजार ७ सय १५ जनाको पीसीआर परीक्षणमा ३ सय ७० जना र ३ हजार ५ सय ५२ जनाको एन्टिजेन परीक्षण गर्दा ६५ जना गरी ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा कोरोना...
राजविराज, २१ पुस । प्रेस मंच नेपाल सप्तरीले प्रदेश २ का प्रेस मंचका अध्यक्ष सुरेश कुमार यादवको घरमा आगजनी गर्नेमाथि कडा कारबाहीको माँग गरेको छ ।प्रेस मंच नेपाल सप्तरीद्वारा बुधबार एक प्रेस विज्ञाप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरि दोषीमाथी हदैसम्मको कारबाहीको माँग गरेको हो ।प्रेस...







