Layout A (with pagination)

समाचार

करेन्ट लागेर पाल्पामा ३४ वर्षीया निराको मृत्यु

पाल्पा । करेन्ट लागेर पाल्पामा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा पाल्पा रिब्दीकोट गाउँपालिका ३ हिरापोखराकी ३४ वर्षीया निरा बिक रहेकी छन् । उनको बिद्युत सर्ट भइ करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More
समाचार

सर्पको डसाइबाट दाङमा एक बालिकाको मृत्यु

दाङ । सर्पको डसाइबाट दाङमा एक बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा गढवा गाउँपालिका–७ विजयपुर निवासी १२ वर्षीया रेश्मा बोहोरा रहेकी छन् ।सर्पले टोकेपछि अचेत बनेकी रेश्माको गढवा सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि लमही अस्पताल ल्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा...

Read More
समाज

मनकारी कटुवाल दम्पतीद्वारा हातमुख जोर्नै गारो भएका ४१ घरपरिवारलाई राहत बितरण

शिव आचार्य / फत्तेपुर , असार ४ गते । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ५ गंगाजलिका कटुवाल दम्पतीले लकडाउनका कारण हातमुख जोर्नै गारो भएका ४१ घरपरिवार लाई शुक्रवार राहत बितरण गरेका छन् । स्थानीय रुद्रबहादुर कटुवाल र लिला कुमारी कटुवालले राहत बितरण गर्नुभएको हो।गरिबहरुको धेरै बिजोक...

Read More
समाज

बारीको डिलबाट लडेर ६७ वर्षीय बृद्धको मृत्यु

ओखलढुंगा, असार ४ गते । ओखलढुङगाको सिद्दिचरणमा बारीको डिलबाट लडेर ६७ वर्षीय बृद्धको मृत्यु भएको छ ।मृत्यु हुनेमा सिद्दिचरण नगरपालिका ४ रुम्जाटारका ६७ वर्षीय बिर बहादुर ठटाल रहेका छन ।बिहीबार बेलुका साढे ६ बजे उनलाई बारीको डिलबाट लडेर बेहोस भएको अबस्थामा परिवारले फेला पारी घरमा ल्याई...

Read More
समाज

१४ वर्षपछि सामूहिक बलात्कारको घटनाको एक अभियुक्त पक्राउ

सप्तरी । सप्तरी प्रहरीले सामूहिक बलात्कारको घटनाको १४ वर्षपछि एक अभियुक्त पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–३ का ओमप्रकाश मुखिया रहेका छन।एउटै परिवारको बुवा, छोराहरू र ज्वाइँ मिलेर बलात्कार गरेको घटना आएको थियो । उनी नाताले भिनाजु पर्ने रहेछन।भारतमा अपराध गरेर आएका...

Read More

You cannot copy content of this page