समाचार

करेन्ट लागेर पाल्पामा ३४ वर्षीया निराको मृत्यु

पाल्पा । करेन्ट लागेर पाल्पामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाल्पा रिब्दीकोट गाउँपालिका ३ हिरापोखराकी ३४ वर्षीया निरा बिक रहेकी छन् । उनको बिद्युत सर्ट भइ करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page