झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–३ का ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बू रहेका छन् ।जङ्गली हात्तीले रतुवामाई वृक्षारोपण आयोजनाको जङ्गलभित्रको सडकमा लिम्बुलाई आज बिहान ५ बजे आक्रमण गरेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको हो...
Layout A (with pagination)
राजविराज। सप्तरी प्रहरीले मृगौला बेचविखन गरेको आरोपमा सप्तरीका एक जनालाई पक्राउ गरेको छ ।पीडितको उजुरीका आधारमा बुधवार सुरुङ्गा नगरपालिका–१ शिशवारीका ३५ वर्षीय रमेश विश्वकर्मालाई पक्राउ गरी मानव वेचविखन विरुद्धको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीका प्रहरी निरीक्षक...
काठमाडौं । नेपालमा थप ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या ४ लाख २२ हजार ४ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।२० हजार ३ सय ६२ वटा आरटी पीसीआर परीक्षण गर्दा ९ हजार २ सय ३८ जना र ४ सय २४...
कञ्चनरुप, २९ वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिकामा निषेधाज्ञाको उलङ्घन गरी पसल सञ्चालन गरेको आरोपमा प्रहरीले पाँच जना ब्यापारीलाई पक्राउ गरेको छ ।जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख २५ गते शनिवार मध्यरातिबाट लागु हुने गरी कोभिड–१९ को बढ्दो संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि...
सप्तरी । सप्तरीमा थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचाररत तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का ४७ वर्षीय पुरुषको बुधबार १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।श्वास प्रश्वासमा समस्या देखिएपछि २७ गते सोमबार अस्पतालमा भर्ना गरिएको...