सप्तरी , २ मंसिर । सप्तरीको शम्भुनाथ नगरपालिका ५ स्थित मोहनपुरमा गएराती विग्रिएर रोकी राखेको बसमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक जिल्लाको डाक्नेश्वरी नगरपालिका १ कविलासका २८ वर्षीय भुपेन्द्र चौधरी रहेका छन ।ना ५ ख ८०१० नम्बरको विग्रिएर रोकी राखेको...
Layout A (with pagination)
काठमाडौँ । नेपालमा आज थप ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९ सय ९३ नमूनाको परिक्षण गर्दा ४ सय १२ जनामा संक्रमण पुष्टि भएको हो ।कोरोना सङ्क्रमणबाट आज २ सय २ जना निको भएका छन् ।आज कोरोना सङ्क्रमणका कारण १ जनाको मृत्यु भएको छ ।...
डम्बर राई / कञ्चनरुप (सप्तरी), मंसीर १ गते । नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि सबै संगठनबाट भव्यरुपमा तयारी भइरहेको छ । दक्षिणपंथी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त पारौं भन्ने मुल नाराका साथ चितवनमा मंसीर १० गते देखि १२ गतेसम्म हुन गइरहेको राष्ट्रिय...
राजविराज । प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।सप्तरीको राजविराजमा नेपाल पत्रकार महासङ्घ सप्तरीले मंगलवार आयोजना गरेको कार्यक्रममा नगद रु पाँच हजार राशिसहित ‘आजको वातावरण’ दैनिकका सम्पादक प्रकाशकसमेत रहनुभएका झालाई सम्मानपत्र...
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोलि नेपाल बन्दको घोषणा गरेको छ।पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य सामानमा भएको मूल्य वृद्धिविरुद्ध नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाले मंगलबार नेपाल बन्द गर्ने भएको हो ।नेपाल कम्युनिस्ट पार्टीले जनताको दैनिक जीवनसँग...








