जनकपुर । मधेश सरकारको गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिरहेका प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको मृत्यु भएको छ । सिरहा नगरपालिका २५ सुखचैना स्थायी घर भएका यादवको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो । आइतबार राति अचानक पेट र...
Layout A (with pagination)
सप्तरी, २७ फागुन । सप्तरीमा विङ्गर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । मृत्युु हुनेमा चालक रूपनी गाउँपालिका वडा नं १ नकटी रायपुरका ३५ वर्षीय रघु यादव रहेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार राति राजविराजतर्फ आउँदै गरेको को १ ज २८६४ नम्बरको विगंर अनियन्त्रित भई दुर्घटना भएको हो ।...
राजविराज, २७ फागुन । प्रेस चौतारी नेपाल मधेश प्रदेशको अध्यक्षमा लालबाबु शेख चयन हुनुभएको छ । सोमबार रौतहटमा भएको प्रदेश अधिवेशनले शेखको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा गौतम श्रेष्ठ र भवानी सुवेदी हुनुहुन्छ । महासचिवमा दिवाकर भण्डारी सर्वसम्मत...
कञ्चनरूप, २६ फागुन । सप्तरीको कञ्चनरूप नगरपालिका १२, रुपनगरमा रहेको सुनाखरी इङ्गलिस बोर्डिङ्ग स्कूल दौलतपुरले सोमबार एक कार्यक्रमका बिच कक्षा १० का विद्यार्थीहरुलाई बिदाई गरेको छ । विद्यालयमा अध्ययनरत कक्षा ९ तथा विद्यालय परिवारको आयोजनामा यहि आउँदो चैत्र ७ गतेदेखि हुन गइरहेकाे एसईई...
भोजपुर, फागुन २६ गते । जिल्ला प्रहरी कार्यालय भोजपुरले २४ वर्ष पछि कर्तब्य ज्यान मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । भोजपुर पौवादुम्मा गाउँपालिका-६ का ४६ वर्षीय शान्त कुमार राईलाई घटनाको २४ बर्ष पछि प्रहरीले पक्राउ गरेको हो । भोजपुरको सविक ठुलोदुम्मा गा.वि.स.-८...





