कञ्चनरुप, १६ फागुन । जिल्ला प्रशासन कार्यालय सप्तरीले यही फाल्गुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लामा सवारी आवागमन तथा मदिरा बिक्री वितरणमा कडाइ गरेको छ।कार्यालयद्वारा जारी सूचना अनुसार फागुन २१ गते बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म अत्यावश्यक बाहेकका...
Layout A (with pagination)
कञ्चनरुप (सप्तरी) । नेपाली र्यापर सेखर कुमार वाग्ले (र्यापर सिड वाग्ले) ले दिएको एकताको सन्देश यतिबेला देश तथा विदेशमा व्यापक चर्चा बटुलिरहेको छ।उनले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको भनाइ— “देश एक, रगत एक तर जात, धर्म र सोच किन अनेकरु हामी सबै एक हौँ, नेपाल हाम्रो साझा धर्ती हो।” —...
कञ्चनरुप, १४ फागुन । जिल्ला प्रशासन कार्यालय सप्तरीले होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण वातावरणमा मनाउन जिल्लावासीमा अपिल गरेको छ।प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलद्वारा जारी अत्यन्त जरुरी सूचनामा यस वर्षको होली पर्वसँगै फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनसमेत...
कञ्चनरुप, १३ फागुन । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सप्तरीका भारतीय सीमा नाका तीन दिनका लागि बन्द गरिएको छ।जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधबार जारी गरेको प्रेस सूचनामा फागुन १९ गते राति १२ बजेदेखि फागुन २१ गते रातिसम्म भारतसँग जोडिएका जिल्लाका...
विराटनगर, १२ फागुन । झापा र सुनसरीका विभिन्न स्थानबाट प्रतिबन्धित औषधी तथा लागू औषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीका अनुसार सोमबार इलाका प्रहरी कार्यालय बुधबारेले झापाको बुद्धशान्ति–४ का सोनम शेर्पालाई १ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको...




