कञ्चनरूप, ११ जेठ । मधेस प्रदेशमा गणतन्त्र दिवसको अवसरमा प्रेस स्वतन्त्रता शेनानिहरुलाई सम्मान गरिने भएको छ । १७ औं गणतन्त्र दिवसको अवसरमा गणतन्त्र स्थापनाको लागि आफ्नो अमुल्य जीवन आहुती दिने सञ्चारकर्मीहरुको योगदानलाई सम्मान गर्न मधेश प्रदेश सरकारको गृह,सञ्चार तथा कानुन मन्त्रालयले...
Layout A (with pagination)
कञ्चनरूप, ११ जेठ । चोरी तथा लागूऔषध मुद्दाका दुई जना फरार प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चोरी मुद्दाका प्रतिवादी सप्तरीक बोदेबर्साइन नगरपालिका ५ का खुशरुविन मियाँ र लागूऔषध मुद्दाका प्रतिवादी बोदेबर्साइन-३ का अमित कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय...
कञ्चनरूप, ११ जेठ । सप्तरीको महादेवा गाउँपालिकाले सोमबार मिथिला क्ष्रेत्रमा हर्सोल्लासको साथ मनाईने वटसावित्री पर्वको अवसरमा महिला कर्मचारीहरुलाई विदा दिएको छ । आज (आइतबार) गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले एक सूचना जारी गर्दै वटसावित्री पर्वको अवसरमा महिला कर्मचारीहरुलाई विदा...
सुनसरी, ११ जेठ । सुनसरीको धरानमा ८२ किलोग्राम गाँजा सहित एक जना युवक पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं. १५ देवी गाँउ स्थितबाट शनिबार प्रहरीले लागुऔषध गाँजा सहित धनकुटा चौबिसे बस्ने २० बर्षीय अर्जुन लिम्बुलाई पक्राउ गरेको हो । शनिबार राती पौने ९ बजे इलाका प्रहरी कार्यालय...
विराटनगर, जेठ १० गते । धनकुटाको साँगुरीगढी गाउँपालिका-५ स्थितबाट गाँजा बोकेको पिकअप गाडी सहित ओसार पसारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ओसार पसारमा संलग्न धनकुटा साँगुरीगढी-२ का उल्लास लिम्बुलाई समेत प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति विशेष सुचनाको आधारमा प्रहरी चौकी...




