Layout A (with pagination)

समाचार समाज

सप्तरीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक राउत पक्राउ

कञ्चनरूप, २२ फागुन । सप्तरीको सप्तकोशी नगरपालिकाको एक विद्यालयमा अध्यनरत छात्रालाई यौन दुरुपयोग गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।   सप्तरीको सप्तकोशी नगरपालिका वडा न.२ स्थित गौवद्र्धन बैरागी जनता माध्यमिक विद्यालयभित्रै विद्यार्थीमाथि बाल यौन दुरुपयोग गरेको आरोपमा...

Read More
समाचार

कञ्चनरूप-१२ रुपनगरद्वारा युवाहरूलाई लागूऔषध दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम 

कञ्चनरूप, २२ फागुन । सप्तरीको रुपनगरमा लागूऔषध दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।  बिहीबार कञ्चनरूप नगरपालिका वडा नम्बर १२, रुपनगरको आयोजनामा लागूऔषध विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै कञ्चनरूप नगरपालिकाकी उपप्रमुख मुना कुमारी...

Read More
समाचार

फत्तेपुरको बस्तीमा छिरेको बाघ नियन्त्रणमा लिइयो, घाइतेको संख्या ५ पुग्यो

कञ्चनरूप । सप्तरीको फत्तेपुरमा बस्ती पसेर मानिसलाई आक्रमण गर्ने बाघलाई १० घण्टापछि नियन्त्रणमा लिइएको छ ।बस्ती पसेको बाघले सोमबार बिहान पाँच जनालाई आक्रमण गरी घाइते बनाएको थियो ।सप्तकोशी नगरपालिका–१ खोरिया टोलस्थित सहिद रंगशाला नजिक जंगली बाघले आक्रमण गर्दा स्थानीय ४३ वर्षीय कृष्ण विष्ट...

Read More
समाचार समाज

सप्तरी :१५ वर्षीया किशोरीलाई जर्वजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

कञ्चनरूप, १९ फागुन । सप्तरीमा १५ वर्षीया किशोरीलाई जर्वजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर ३ बस्ने कैला उपनामका सुमित कुमार यादव रहेका छन्  । फागुन १५ गते रातिको अ.९/१० बजेको समयमा नाबालिका आफ्नै घर बाहिर पिसाब फेर्न...

Read More
समाचार समाज

सप्तरीको फत्तेपुर गाउँमा बाघ पस्यो, आक्रमणबाट ३ जना घाईते  

कञ्चनरूप, १९ फागुन । सप्तरीमा बाघको आक्रमणबाट ३ जना घाईते भएका छन् । सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुर (खोरियाटोल)मा सोमबार बिहान बाघको आक्रमणबाट ३ जना घाईते भएका हुन् । बाघको आक्रमणबाट स्थानीय अन्दाजी ६० वर्षीय गणेश खत्री, ५० वर्षीय कृष्ण विष्ट र रिजना गोसाइ घाईते हुनुभएको हो ।...

Read More

You cannot copy content of this page