काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘वाचा पत्र’ सार्वजनिक गरेको छ।कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजित चुनावी सभामा रास्वपाले १० बुँदे वाचा पत्र सार्वजनिक गरेको हो।
Layout A (with pagination)
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गरेको छ ।अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली–राष्ट्रिय आकाङ्क्षा हाम्रो गन्तव्य’को मूल नारासहित बिहीबार एक समारोहबीच घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।घोषणापत्र...
कञ्चनरुप, ६ फागुन । जिल्ला प्रहरी कार्यालय राजविराजले कपडा तथा किराना सामानसहितका अवैध रूपमा भित्र्याइएका सामग्री नियन्त्रणमा लिएको जनाएको छ।कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विभिन्न मिति र समयमा भारतबाट भन्सार छलि अवैध रूपमा ल्याइएका कपडा तथा किराना सामानहरू प्रहरी टोलीले...
सुनसरी, ६ फागुन । जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार मंगलबार इनरुवा नगरपालिका–५ स्थित सब्जी बजारमा किनमेलका क्रममा ५०० दरको नोट नक्कली भएको आशंका उत्पन्न भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचनापछि खटिएको प्रहरी...
जनकपुर । नेपाली काँग्रेसले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ।जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजित कार्यक्रममा पार्टीले १० बुँदे भिजनसहितको प्रतिज्ञा पत्र सार्वजनिक गरेको हो।कार्यक्रममा पार्टीका सभापति गगन कुमार थापाले मुलुकमा सुशासन, समृद्धि र...




