Layout A (with pagination)

स्वास्थ्य

आज थप २ हजार ४ सय ८२ जना कोरोना संक्रमित थपिए , ४४ जनाको मृत्यु

काठमाडौँ । देशभर आज थप २ हजार ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलका अनुसार ९ हजार ७ सय ११ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार ८ सय ६२ जना तथा ५ हजार ५ सय ७९ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ६...

Read More
स्वास्थ्य

कृति सामुदायिक उपचार केन्द्रमा हप्ताको दुई दिन विशेषज्ञ डाक्टरहरुद्वारा सेवा प्रदान गरिने

कञ्चनरुप , ९ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ , रुपनगर स्थित रहेको कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रमा हप्ताको दुई दिन विशेषज्ञ डाक्टरहरुद्वारा सेवा प्रदान गरिने भएको छ ।हाड जोर्नी, नशाा तथा स्पाइन सम्बन्धि विशेषज्ञ प्रा. डा.रोहित कुमार पोखरेलद्वारा हप्ताको दुई दिन...

Read More
साँकेतिक तस्बिर
समाज

सप्तरीमा खेतमा जमेको पानीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

कञ्चनरुप (सप्तरी) , ९ भदौ । सप्तरीमा खेतमा जमेको पानीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।बुधबार बिहान जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका १० ईनर्वा बस्ने रामलखन खंगको छोरी अन्दाजी अढाइ वर्षकी अञ्जलीकुमारी मण्डलको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको हो ।घर देखि दुई सय मिटर...

Read More
राजनीति

डेढ महिनासम्म मन्त्रीमण्डल गठन गर्न नसकेका परमादेशी देउवा सरकार धेरै दिन नटिक्ने :नेता प्याकुरेल

डम्बर राई – उत्तम आचार्य / कञ्चनरुप (सप्तरी), भदौ ९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रिय सदस्य एवं राष्ट्रिय सभा संसदीय दलका नेता माननिय सुमनराज प्याकुरेलले परमादेशी सरकारलाई सन्ठीको संज्ञा दिदै यो निकम्मा सरकार धेरै दिन टिक्क नसक्ने प्रमाणित भइसकेको बताउँनु भयो । उहाँले...

Read More
समाज

कदमाहामा रोकिराखेको ट्याङकरमा ट्रक ठोक्किदा एक वालिकाको मृत्यु ,तीन घाइते

कञ्चनरुप (सप्तरी) , ८ भदौ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहामा रोकिराखेको ट्याङकरमा ट्रक ठोक्किदा एक वालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।गए राति पश्चिमतर्फ गइरहेको ना ८ ख ३४ ख ३४२२ नम्वरको ट्रकले रोकेर राखिएको को १ ख ६९५६ नम्वरको...

Read More

You cannot copy content of this page