उत्सव आचार्य / कञ्चनरुप (सप्तरी), ४ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिकाले आज शुक्रबार कञ्चनरुप नगर क्षेत्र भित्र रहेको सडकको खाल्डोहरुमा ग्राभेल हाल्ने काम गरेको छ ।कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रको नेतृत्वमा गएको टोलीले नगर क्षेत्रभित्र पर्ने लोकमार्ग र कञ्चनपुर फत्तेपुर...
Layout A (with pagination)
काठमाडौं । सरकारले कृष्ण जन्माष्टमीमा देशभर र गाईजात्राका दिन काठमाडौँ उपत्यकाबाहिरका नेवार समुदायलाई समेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।साथै सरकारले गाईजात्रामा नेवार...
काठमाडौँ । नेपालमा आज थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ९ सय ४६ वटा आरटी पीसीआर परीक्षण गर्दा २ हजार ३ सय २१ जनामा र ४ हजार ४ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ जना गरी ३ हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो...
कञ्चनरुप (सप्तरी) , ३ भदौ । पोखरीमा डुबेर सप्तरीमा पाँच वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महदेवा गाउँपालिका ४ का सुवन कामैतकी ५ वर्षीया छोरी सोनम कुमारी कामैत रहेकी छन् ।घर नजिकै रहेको फुदन तिवारीको पोखरीमा बुधबार दिउँसो आफ्नै आमासित नुहाउन गएको बेला डुबेर बालिकाको...
भूपदेव माली / राजविराज, ०२ भाद्र । नेपाल कम्युनिष्ट पार्टी एमाले सप्तरीले स्व. रामसेवक पघैया यादवको १४ औं दिनको पुण्यतिथिको अवसरमा बुधवार एक कार्यक्रम गरी श्रद्धाञ्जली दिएको छ ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३, पोर्ताहा स्थित निज निवास स्थानमा पार्टीका प्रदेश नम्बर २ प्रदेश कमिटी...



