Layout A (with pagination)

खेलकुद

आईपीएल २०२१ अनिश्चितकालका लागि स्थगित

काठमाण्डौ । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अनिश्चितकालका लागि स्थगित भएको छ ।खेलाडीमा कोरोना भाइरसको सङ्क्रमण हुने क्रम बढ्दै गएपछि यस्तो निर्णय लिइएको हो ।आईपीएलका प्रमुख बृजेश पटेलले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बायो बबलभित्र कोरोना सङ्क्रमण हुने क्रम बढेपछि लिग अनिश्चितकालका लागि...

Read More
स्वास्थ्य

सप्तरीमा एक शिक्षक सहित दुई जनाको कोरोना संक्रमणबाट मृत्यु

कञ्चनरुप (सप्तरी) , २१ वैशाख । सप्तरीमा आज एक शिक्षक सहित दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।सप्तकोशी नगरपालिका वडा नम्बर १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत ४५ वर्षीय शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।उहाँको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान...

Read More
राजनीति

फेरिए प्रदेश प्रमुखहरु :गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादव नियुक्त

काठमाडौं । सरकारको मन्त्रिपरिषद बैठकले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख फेरेको छ ।मन्त्रिपरिषद् बैठकले गण्डकीमा चितवनकी सीता पौडेल र सुदूरपश्चिममा सप्तरीका गंगाप्रसाद यादवलाई नियुक्त गरेको छ । नवनियुक्त प्रदेश प्रमुखको राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम सम्पन्न भएको छ...

Read More
स्वास्थ्य

कञ्चनरुपका ४ सहित सप्तरीमा आज एकैदिन ४१ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनरुप (सप्तरी) , २० वैशाख । कञ्चनरुपका ४ सहित सप्तरीमा आज एकैदिन ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सोमबार ६९ जनाको पिसिआर परिक्षण गरिएकोमा ४१ जनामा संक्रमण देखिएको हो ।जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार...

Read More
स्वास्थ्य

नेपालमा थप ३७ जनाको मृत्यु , ७ हजार ४४८ जनामा कोरोना संक्रमित पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।१६६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा ७३८८ र ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कूल संक्रमितको संख्या ३४३४१८ पुगेको छ ।यस्तै...

Read More

You cannot copy content of this page