कञ्चनरूप , ३ मंसिर । सप्तरी प्रहरीले विभिन्न मुद्दाका चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्बर ७ का शिवनारायण यादव , राजविराज ९ का सरोज कुमार यादव , विष्णुपुर गाउँपालिका ६ का महेन्द्र कुमार राय र विष्णुपुर ६ कै समीर भन्ने कारी राय रहेका छन् ।...
Layout A (with pagination)
विराटनगर , मङ्सिर २ गते । महिला, बालबालिका, दलित तथा पछाडि पारिएका अन्य अल्पसङ्ख्यक र जोखिममा परेका समुदायको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको संरक्षण, शिक्षा, स्वास्थ्य र वातावरणको अधिकार सवालमा पैरवी गर्न कोशी प्रदेशमा मङ्सिर २ गते २१ सदस्यीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ...
कञ्चनरूप, ०२ मंसीर। सप्तरीमा रासायनिक मल कालाबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहाका ४५ वर्षीय मनोज कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यादवले संचालन गरेको जनता कृषि सहकारी संस्था लिमिटडमा नेपाल...
भोजपुर, २६ कार्तिक । भोजपुर प्रहरीले जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु फडानी गरी नष्ट गर्दै आईरहेको छ । सोही अनुरुप कार्तिक २५ गते इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएकोछ...
सप्तरी । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
मंगलबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख कर्णले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयता शपथ ग्रहण गर्नुभएको हो ।




