धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट प्रहरीले १ हजार २४० किलो ६ सय ग्राम अवैध लागूऔषध गाँजासहित एउटा ट्रक बरामद गरेको छ। कोशी लोकमार्गअन्तर्गत फेदी क्षेत्रमा बुधबार राति करिब ११ बजे मुलघाटबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त चेकिङ टोलीले धनकुटाबाट भेडेटारतर्फ...
Layout A (with pagination)
मकवानपुर, २३ भदौ । मकवानपुरको मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले सोमबार राति करिब २ः४५ बजे भाबरस्थित भित्री सडकखण्डमा...
काठमाडौं । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री–वितरण गरेको आरोपमा काठमाडौंमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार राज्य, सितामढी जिल्ला घर भई हाल काठमाडौं महानगरपालिका–८, रातोपुल बस्ने २५ वर्षीय महमद इमरान मन्सुरी (सञ्चालक), नुवाकोट घर भई काठमाडौं महानगरपालिका–७ सिफल...
कञ्चनरुप । सप्तरीमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार तिरहुत गाउँपालिका–१ धनपुरी बस्ने अन्दाजी २८ वर्षीय चन्दन मुखियालाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको हो। प्रहरीका अनुसार परिवर्तित नामबाट दिइएको जाहेरीका आधारमा...
म्याग्दी, २२ भदौ । म्याग्दीको बेनी नगरपालिका–२, खबरामा ७२ वर्षीया महिलाको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनका नाती पक्राउ परेका छन्। हत्या हुनेमा बेनी नगरपालिका–२, खबरा निवासी ७२ वर्षीया मनकुमारी घिमिरे रहेकी छन्। प्रहरीका अनुसार सोमबार बिहान करिब ११ः३० बजे मनकुमारीलाई उनकी...





