सुनसरी । नेपाल विद्युत् प्राधिकरण इटहरी शाखाका सातौँ तहका अधिकृत कृष्ण यादव रु ५१ हजार घूस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार रंगेहात नियन्त्रणमा लिएको हो। सेवाग्राहीसँग नयाँ विद्युत् लाइन जडान गरिदिने बहानामा बार्गेनिङ गरी घूस मागिरहेको भन्ने...
Layout A (with pagination)
कञ्चनरूप, १७ भदौ । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर उच्च भएसँगै कोशी ब्यारेजमा जलसतहले खतराको तह पार गरेको छ। आज साँझ ६:२० बजेको पछिल्लो मापन अनुसार ब्यारेज भएर २ लाख २९ हजार ६५० क्युसेक पानी बहिरहेको छ। सप्तकोशीमा पानीको बहाव स्थिर रहे पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नियन्त्रणका...
बिराटनगर, १७ भदौ । मोरङमा सशस्त्र प्रहरी बलको टोलीले ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल बीओपी दरैयाबाट खटिएको टोलीले २०८३ साल भदौ १६ गते विराटनगर महानगरपालिका–१६, दरैयास्थित कोलर चोकबाट गाडीसहित ५० किलो २५० ग्राम प्रतिबन्धित गाँजा बरामद गरेको हो। विशेष...
कञ्चनरूप, १७ भदौ । जिल्ला प्रहरी कार्यालय सप्तरीले जबरजस्ती करणी मुद्दाका फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा सप्तरीको सप्तकोसी नगरपालिका–९ कमलपुर टोल बस्ने ३२ वर्षीय दिलिप कुमार यादव रहेका छन्। जेठ २५ गते सप्तकोशी नगरपालिका–१० स्थित जाहेरवालीको आफ्नै...
कञ्चनरूप, १६ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिका–४ जगतपुरस्थित भित्री सडकखण्डमा करिब ७/८ वर्षीय एक बालक फेला परेका छन्। मिति २०८३ भदौ १६ गते उक्त स्थानमा घरठेगाना नखुलेका ‘आकाश सदा’ नाम बताउने बालक घुमफिर गरिरहेको अवस्थामा स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीलाई जानकारी...





