इटहरी । सुनसरीको धरानबाट आउँदै गरेको कार इटहरीको पानीपियामा शनिवार राति दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा कार चालकसहित ३ जना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका–२० पानीपिया जङ्गलमा प्र–०१–०३० च ४६१८ नम्बरको कार आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको सुनसरी...
Layout A (with pagination)
कञ्चनरूप, ४ वैशाख । राजविराजदेखि भारदहतर्फ जाँदै गरेको मिनी ट्रकले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । बिहीबार साझ ६ बजेको समयमा भारदह-राजविराज सडकखण्ड स्थित कोशी नहरदेखि करिब २०० मिटर अगाडि मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा...
उदयपुर । सप्तकोशी नदी किनारमा वेवारिसे अवस्थामा रहेको १ सय ८० किलोग्राम गाँजा प्रहरीले वरामद गरेको छ । उदयपुरको बेलका नगरपालिका-८ स्थितमा सोमबार राती विशेष सूचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दुईवटा ट्युव माथि...
सप्तरी । वैशाख २ गते मधेस सरकारले सार्वजनिक बिदा दिएको छ ।
वैशाख २ गते मंगलबारका दिन सिरुवा पर्व परेकाले प्रदेश सरकारले बिदा दिएको हो ।
विराटनगर, ३१ चैत्र । झापा र इलाममा शनिबार करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । झापाको कनकाई नगरपालिका-१ का ६६ वर्षीय तारा बहादुर बिश्वकर्माको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका उनलाई उपचारको लागी लैजाने...




