Layout A (with pagination)

समाचार

सप्तरीमा निर्वाचन प्रहरीका लागि ७ हजार ४ सय ४४ जनाको आवेदन

कञ्चनरूप, २ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि सप्तरी जिल्लामा निर्वाचन प्रहरी भर्नाका लागि ठूलो संख्यामा आवेदन परेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार निर्वाचन प्रहरीका लागि कुल ७ हजार ४ सय ४४ जनाले आवेदन दर्ता गराएका छन्।आवेदन दिनेहरूमध्ये ६...

Read More
राजनीति समाचार

सप्तरीका चारै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

कञ्चनरूप, २ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरी जिल्लाका चारै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। शुक्रबार एक कार्यक्रमका बिच विभिन्न स्थानमा कार्यालयहरू सञ्चालनमा ल्याइएको हो ।जिल्ला निर्वाचन...

Read More
राजनीति

अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने

काठमाडौँ । पूर्व सांसद अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार सार्वजनिक गरिएको स्ट्याटसमा उनले रास्वपामार्फत नयाँ राजनीतिक अध्यायको सुरुवात गर्न लागेको जानकारी दिएका हुन्।सिंहले यही माघ ५ गते जनकपुरधाममा आयोजना...

Read More
समाचार

सरदार जातिको संस्कृति र चाडपर्वको संरक्षण तथा विकासका लागि आफू प्रतिबद्ध : मन्त्री यादव

कञ्चनरूप, २ माघ । मधेस प्रदेशका अर्थ मन्त्री महेश प्रसाद यादवले संघीयता खारेज गर्ने उद्देश्यले उदाएका नयाँ शक्तिहरूले दलित, मधेसी, थारू तथा अल्पसंख्यक समुदायका अधिकार खोस्न खोजिरहेको आरोप लगाएका छन्। उनले संघीयताको संरक्षणका लागि सबै समुदाय सचेत र एकजुट हुन आवश्यक रहेको बताए।शुक्रबार...

Read More
समाचार

सप्तरीको तिरहुत गाउँपालिकामा आगलागी, करिब ६ लाख बराबरको क्षति

कञ्चनरूप, २ माघ । सप्तरी जिल्लाको तिरहुत गाउँपालिका–१ धनपुरी टोलमा आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।  जिल्ला प्रहरी कार्यालय सप्तरी अन्तर्गत अस्थायी प्रहरी पोस्ट त्रिकोलका अनुसार बिहीबार अपराह्न करिब ४ः४० बजे स्थानीय योगेन्द्र भरकेट (यादव)को खरको छानो तथा बाँसको...

Read More

You cannot copy content of this page