काठमाडौं । बागमती प्रदेशमा आइतबार सार्बजनिक बिदा हुने भएको छ ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज सूचना जारी गर्दै गाईजात्राको अवसरमा आइतबार प्रदेश भरि सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो।
काठमाडौं । बागमती प्रदेशमा आइतबार सार्बजनिक बिदा हुने भएको छ ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज सूचना जारी गर्दै गाईजात्राको अवसरमा आइतबार प्रदेश भरि सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो।
उदयपुर । उदयपुरमा डिजल सेवनबाट ९३ वर्षीय वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको चौदण्डीगढी नगरपालिका–६ सुगारेका ९३ वर्षीय वृद्ध अन्त नारायण श्रेष्ठ रहेका छन् । मंगलबार साँझ श्रेष्ठले आफ्नै घरमा बोतलमा राखिएको डिजल अन्जानमा सेवन गरेका थिए । उनलाई सुरुमा नगर अस्पताल, चौदण्डीगढीमा...
राजविराज, २१ साउन । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा तस्कर र प्रहरीबीच मंगलबार राति गोली हानाहान भएको छ । मदिरा तस्करी नियन्त्रण गर्न पुगेका नेपाल प्रहरीमाथि तस्कर समुहले ढुङ्गा मुढा तथा गोली नै प्रहार गरेपछि प्रहरीले समेत गोली फायर गरेको छ । तस्कर र प्रहरी बिच भएको भिडन्तमा गोली...
कञ्चनरूप, २० साउन । सुनसरीबाट जाली नोट सहित सप्तरीका दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा ०२ का राजेश कुमार रजक र वडा ०१ का राजेश चमार रजक रहेका छन् । मंगलबार कोशी गाँउपालिका वडा ०८ बाट सुनसरी प्रहरीले भारतबाट नेपाल तर्फ आउँदै गरेको लु...
कञ्चनरूप, २० साउन । सप्तरीको कञ्चनरूप नगरपालिकामा मंगलबार दुई मिटर लामो दुर्लभ अजिङ्गर फेला परेको छ । कञ्चनरूप नगरपालिका–२ बरमझिया बस्ने दिगम्बर झाको घरमा दुई मिटर लम्बाइ भएको आठ किलोबराबरको दुर्लभ अजिङ्गर फेला परेको हो । अजिङ्गरको उद्धार गरी कोशी टप्पु वन्यजन्तु आरक्षमा छोडिएको छ...

You cannot copy content of this page