Layout C (with load more button)

समाचार

नेपाल प्रेस युनियन सप्तरीको अध्यक्षमा विनयकुमार कर्ण

कञ्चनरुप, १७ श्रावण । नेपाल प्रेस युनियन सप्तरीको अध्यक्षमा विनयकुमार लाल कर्ण निर्वाचित भएका छन । बुधबार सम्पन्न युनियनको सातौं अधिवेशनले उनलाई...

समाचार

पत्रकार पोखरेलमाथि दुर्व्यवहार गर्दै कुटपिट गर्ने असई महतो निलम्बित

कञ्चनरुप । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष एवं पत्रकार मनोहर पोखरेलमाथि दुर्व्यवहार गर्दै कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई)...

अर्थतन्त्र

खाना पकाउने ग्यासमा १३० रुपैयाँ घट्यो, पेट्रोलमा ९ र डिजेलमा ७ रुपैयाँ बढ्यो

सप्तरी । पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले बढाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ ।निगमले पेट्रोलमा ९...

राजनीति

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

बिराटनगर, १६ साउन । कोशी प्रदेशको मुख्यमन्त्रीमा पुन कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन ।प्रदेश प्रमुख परशुराम खापुङले थापालाई...

कोशी प्रदेश • राजनीति

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाको दाबी

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन् ।उनले आफूलाई कांग्रेस, माओवादी केन्द्र...

कोशी प्रदेश

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले दिए राजीनामा

बिराटनगर । कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । उनले मंगलबार दिउँसो उप सभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा...

You cannot copy content of this page