Layout C (with load more button)

मधेस प्रदेश समाचार

सप्तरीमा बिरामीलाई भेट्न आएकी महिलासँग चिकित्सकले गरे यौन दुव्र्यबार, चिकित्सक निलम्बित

सप्तरी , १३ चैत । सप्तरीमा एक चिकित्सकमाथि बिरामीका आफन्तलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । बिरामीका आफन्तमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि...

समाचार

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन

काठमाडौं , चैत १३ गते । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ ।मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार...

समाज

सशस्त्र प्रहरीद्वारा अवैध कपडा बरामद

कञ्चनरुप (सप्तरी) , १३ चैत । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ६ फुलकाहीबाट सशस्त्र प्रहरीले अवैध कपडा बरामद गरेको छ । सशस्त्र बेश क्याम्प...

शिक्षा

आधारभूत विद्यालय बनौली बडगोडियाको व्यवस्थापन समिति गठन

बृजमान तामाङ / बिरेन्द्र बजार, १३ चैत । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ४ स्थित रहेको आधारभूत विद्यालय बनौली बडगोरियाको विद्यालय व्यवस्थापन...

समाज

सप्तरीमा पिकअप भ्यानले ठक्कर दिँदा एकको मृत्यु

कञ्चनरुप (सप्तरी) , १३ चैत । सप्तरीमा आज पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हनुेमा मोटरसाइकल चालक धादिङको ज्वालामुखी...

राजनीति

एमालेको राष्ट्रिसभाको संसदीय दलको नेतामा सुमन राज प्याकुरेल चयन

काठमाडौं , १३ चैत । नेकपा एमालेको राष्ट्रिसभाको संसदीय दलको नेतामा सुमन राज प्याकुरेल चयन हुनुभएको छ ।एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिसभाका सांसद...

You cannot copy content of this page