ताजा समाचार

राजनीति

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गर्नुभएको छ । राष्ट्रपति भण्डारीले विधेयकमा पुनर्विचार गर्न आवश्यक भएको भन्दै विधेयक फिर्ता...

साहित्य / लेख रचना

सप्तरीका मनोहर पोखरेलसहित तीन जना लघुकथाकार सम्मानित हुने

राजविराज, २८ साउन । प्रदेश १ लघुकथा समाज नेपालले लघुकथा दिवसको अवसरमा तीन जना स्रस्टालाई पुरस्कृत गर्ने भएको छ । लघुकथा क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएको...

समाज

दुधकुण्डमा लेक लागि अचेत अवस्थामा रहेकी भक्तजनको प्रहरीद्वारा उद्दार

सोलुखुम्बु, २८ श्रावण । दुधकुण्डमा लेक लागि अचेत अवस्थामा रहेकी भक्तजनको प्रहरीले उद्दार गरेको छ ।सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका १ स्थितमा रहेको प्रसिद्ध...

समाचार

ठाकुरजी माध्यमिक विद्यालय जण्डोलका शिक्षकहरु सम्मानित

वृजमान तामाङ – विरेन्द्र बजार, २८ साउन । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ अवस्थित श्री ठाकुरजी माध्यमिक विद्यालयका शिक्षकसहित दर्जनौं...

स्वास्थ्य

जण्डोलमा ४० जनाले गरे रक्तदान

वृजमान तामाङ – विरेन्द्र बजार, २८ साउन । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका १ स्थित जण्डोलमा शनिबार ४० जनाले रक्तदान गरेका छन् । श्री ठाकुरजी मित्र...

राष्ट्रिय समाचार

देशभरका मिटरब्याज पीडितहरूलाई भदौ ५ भित्र प्रमाणसहित उजुरी दिन आग्रह

काठमाडौँ, २८ साउन । गृह मन्त्रालयले मिटरब्याजबाट पीडित भएकाहरुलाई भदौ ५ गतेभित्र आ–आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न आग्रह गरेको छ । सरकारले...

धर्म संस्कृति

आज सप्तरी सहित देशभर रक्षाबन्धन, जनै पूर्णिमा, (क्वाँटी खाने) पर्व मनाइँदै

सप्तरी । आज सप्तरी सहित देशभर रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।साउन शुक्ल पूर्णिमाका दिन अर्थात आज...

राजनीति

एमालेको निर्वाचन घोषणा पत्र मस्यौदा कमिटी र निर्वाचन परिचालन कमिटी गठन

काठमाडौँ । नेकपा (एमाले) सचिवालयको ११ औं बैठक विहीबार पार्टी कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले आगामी प्रतिनिधि सभा...

समाज

सप्तरीको बोदेबर्साईनमा पोखरीमा डुबेर एक ६ वर्षीया बालिकाको मृत्यु

सप्तरी, साउन २६ गते । सप्तरीमा पोखरीमा आज (बिहीबार) डुबेर एक बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको बोदेबर्साईन नगरपालिका ८ काचन स्थित रहेको लक्ष्मी...

राजनीति

वर्तमान संघ र प्रदेश सरकार समाबेशी छैन : नेता लेखी

बृजमान तामाङ – बिरेन्द्र बजार, २६ साउन । नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष एवं नेकपा एमालेका केन्द्रिय सदस्य राज कुमार लेखीले गठबन्धन नेतृत्वको...

You cannot copy content of this page