कञ्चनरुप, २९ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ९, रुपनगरमा अवस्थित ऐतिहासिक विष्णु मन्दिरको वार्षिक उत्सव आगामी आषाढ २ र ३ गते श्रद्धा, भक्ति र हर्षोल्लासका साथ भव्य रूपमा मनाइने भएको छ। वि.सं. २००१ सालमा भगवान् विष्णु प्रकट भएदेखि नै निरन्तर रूपमा मनाइँदै आएको यस धार्मिक उत्सवलाई...
भारतीय टिभी सिरियल ‘बालिका वधु’कि चर्चित अभिनेत्री सुरेखाको निधन



