प्रवास

अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

काठमाडौं । अमेरिकी डिभी चिठ्ठा सन् २०२२ का लागि भरिएको नतिजा सार्वजनिक भएको छ । डीभीको नतिजा शनिवारराति सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

डिभी परेरनपरेको नतिजा वेबसाइट dvprogram.state.gov मा गएर निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page