मधेस प्रदेश शिक्षा समाचार

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द

वीरगञ्ज । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ ।वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको...

समाचार समाज

१५ वर्षीया बालिका बलात्कार घटनाका आरोपित बालक पक्राउपछि बालसुधार गृहमा

राजविराज । सप्तरीमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ भएका फरार बिज्याईकर्ता १७ वर्षीय बालकलाई जेठ १० गते बालसुधार गृह वीरगञ्ज...

कोशी प्रदेश समाचार समाज

प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने पन्चु पासवान पक्राउ

बिराटनगर, जेठ १२ गते । नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका ३...

समाचार समाज

सप्तरीबाट पेस्तोल र गोलीसहित २ जना पक्राउ

कञ्चनरुप, १२ जेठ । सप्तरीबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–६, श्रीपुरका ४५...

समाचार समाज

द्वारिका आचार्य एकता समाजको आठौं वार्षिक साधारण सभा तथा गोठ पूजा सम्पन्न

कञ्चनरुप , १० जेठ । द्वारिका आचार्य एकता समाजको आठौं वार्षिक साधारण सभा तथा गोठ पूजा सम्पन्न भएको छ ।बिहिवार सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका...

साँकेतिक तस्बिर
कोशी प्रदेश समाचार समाज

कुखुरा फर्ममा पंखा जोड्ने क्रममा करेन्ट लागेर शेर्पाको मृत्यु

विराटनगर, जेठ ०९ गते । मोरङको बेलबारीमा करेन्ट लागेर ३७ वर्षीय कुखुरा फार्म सञ्चालकको मृत्यु भएको छ । बेलबारी नगरपालिका ९ बैराखुनी स्थितमा करेन्ट...

कोशी प्रदेश समाचार समाज

९७ किलो बेवारीसे लागुऔषध गाँजा बरामद

सुनसरी, जेठ ०९ गते । सुनसरीको देवानगंजबाट ९७ किलो बेवारीसे लागुऔषध गाँजा बरामद भएको छ । देवानगंज गाउँपालिका २ यादवटोल स्थितबाट उक्त बेवारीसे लागुऔषध...

कोशी प्रदेश समाचार समाज

बिराटनगरबाट मोटरसाईकल चोरीमा संलग्न २ जना भारतीय युवक पक्राउ

बिराटनगर, ९ जेठ । मोरङबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहारका २० वर्षीय साजिद रजा र २८ वर्षीय...

कृषि मधेस प्रदेश

कञ्चनरुप-१२ रुपनगरद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

कञ्चनरुप, ८ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ ले कृषकलाई उन्नत जातको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको छ । वडा कार्यालयमा...

कोशी प्रदेश समाचार समाज

बिराटनगरमा बल्ब लगाउने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

बिराटनगर, ७ जेठ । बिराटनगरमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका १९ का ३० वर्षिय राजु ऋषिदेवको करेन्ट लागेर मृत्यु भएको मोरङ...

You cannot copy content of this page