जीवनशैली

आज प्रणय दिवस (भ्यालेन्टाइन डे), विश्वभर प्रेम साटासाट गरी मनाइँदै

सप्तरी , २ फागुन २०७७ । आज फेव्रुअरी १४ अर्थात प्रणय दिवस (भ्यालेन्टाइन डे) विश्वभर एक आपसमा उपहार अनि प्रेम साटासाट गरी मनाइँदै छ ।विशेषगरी...

मधेस प्रदेश समाचार

राजविराजबाट राष्ट्रिय दलित मुक्ती जागरण अभियानको शुभारम्भ

राजविराज, फागुन १ गते । राष्ट्रिय दलित मुक्ती जागरण अभियानका पूर्वी संयोजक राजेश विद्रोहीले दलित समुदायलाई राजनीतिक दलहरुले अहिलेसम्म भोट बैंकको...

खेलकुद

रुपनगर चौकमा आयोजित क्यारेमबोर्ड प्रतियोगिता सम्पन्न : प्रथम पुरस्कार राशी सात हजार

कञ्चनरुप , फागुन १ गते । खेलकुदको विकास बिना राष्ट्र अगाडि बढ्न नसक्ने भएकाले खेलकुदको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने १२ नम्बर वडाका वडा अध्यक्ष...

खेलकुद

पोखरामा जारी प्रथम टाइगर कप महिला भलिवलको उपाधी नेपाल पुलिस क्लबलाई

पोखरा । पोखरामा जारी प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधी नेपाल पुलिस क्लबले जितेको छ । आज पोखरा रंगशालास्थित भलिबल...

राजनीति

बुटवलमा केपी शर्मा ओली पक्ष नेकपाको जनसागर फोटो फिचर

बुटबल, १ फागुन – बुटवलमा नेकपाको बृहत जनसभा सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुन्न लाखौं जनसमुदाय सिद्दिश्वर मैदानमा उपस्थित भएका थिए...

समाचार

सुरक्षित सिकाइ परियोजनाद्वारा सरोकारवालाहरुसँग अन्तरक्रिया तथा अभिमुखिकरण सम्पन्न

महेन्द्र सदा / पातो सप्तरी । विश्व शिक्षाको सहयोगमा आसमान नेपालद्वारा संचालित सुरक्षित सिकाइ परियोजनाले लैङ्गिक हिंसा विद्यालय स्तरीय आचारसंहिता...

मधेस प्रदेश समाचार

१३ वर्षकी बालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

जनकपुरधाम । बालिका बलात्कारको आरोपमा प्रहरीले धनुषामा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुस्कान खातुन र शम्भु भनिने ओमनारायण यादव रहेका छन्...

समाज

मृत फेला परेका क्षिरेश्वर डिष्टिलरीका सञ्चालक प्रमोद रेग्मीको हत्या भएको खुलासा

रामनारायण यादव / जनकपुरधाम । १८ दिन अघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा मृत फेला परेका पुरुषको हत्या भएको खुलेको छ ।क्षिरेश्वरनाथ नगरपालिका वडा...

राजनीति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा सोनाम, ग्याल्बो ल्होसारको शुभकामना व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तामाङ जातिकोे ‘सोनाम ल्होसार’ तथा शेर्पा जातिको ‘ग्याल्बो ल्होसार’ अर्थात् नयाँ वर्षको...

धर्म संस्कृति

आज विविध कार्यक्रम आयोजना गरी तामाङ समुदायले सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व मनाउँदै

काठमाडौं । तामाङ समुदायले सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७ औँ वर्ष...

You cannot copy content of this page